३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक साङ्गीतिक दस्तावेज ‘ए नदी ए हिमाल’ घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० बुँदे कार्यान्वयनको नेतृत्व लिन कार्यदललाई सांसदहरूको आग्रह



अ+ अ-

काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्यहरुले विघटित कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावलाई ढिला नगरी कार्यन्वयन गर्न माग गरेका छन् ।

आइतबार १० सदस्यीय विघटित कार्यदलका नेताहरूसँग छलफलमा जुटेका सांसदहरुले लिखित प्रस्ताव पारित गर्दै १० बुँदे कार्यन्वयनको नेतृत्व लिन आग्रह गरेका हुन् ।

छलफलमा केपी शर्मा ओली र माधव नेपाल दुवै समूहका सांसदहरूको सहभागिता रहेको थियो । 

पार्टी एकताको लागि पारित गरेको १० बुँदे प्रस्तावले एमालेका आन्तरिक समस्या समाधान गरि पार्टी एकता गर्न सकिन्छ भन्ने सांसदहरुको ठहर छ ।