किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका र भोजपुरको षडानन्द नगरपालिका जोड्ने लम्सुवाघाटस्थित अरुण नदीमा विसं २०६७ मा निर्माण शुरु गरिएको जमिनमुनिको पिलर निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ६ पिलर उठाइएपछि ठेकेदारले बीचमै काम छाडेर अलपत्र बनाइएको मोटरवेल पुल । पुल स्वच्छन्द निर्माण कम्पनीले विसं २०७२ असोजमा सम्पन्न गर्ने सम्झौता गरेको थियो । तस्बिरः भविन कार्की, रासस
© 2023