२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा निषेधाज्ञा १० दिन थपियो



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई १० दिन थप गरिएको छ ।

निषेधाज्ञाको अवधि आइतबार सकिएसँगै काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको बताइएको छ ।