२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इटाली पुनः आर्थिक मन्दीतर्फ जाने सङ्केत

मिलान, इटाली । इटालीमा चार बर्षपछि पुनः आर्थिक मन्दीको सङ्केत देखिएको इटालीको तथ्याङ्कसम्बन्धी काम गर्ने निकायले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा दोखाइएको छ । इटालीमा देखिएको आर्थिक सङ्कटले १९–राष्ट्र सदस्य रहेको यूरो समूहलाई पुनः चिन्तित पारेको छ । यूरोपको तेस्रो ठूलो अर्थतन्त्र इटालीको त्रैमासिक वृद्धिदरमा ०।२ प्रतिशतले कमी आएको छ ।

सात दशकपछि बल्ल बन्यो मेची पुल

दमक । हरेकपटक भोटको राजनीति गर्ने अस्त्र मानिएको मेची पुलको कथा अब सकिएको छ , तीन पटकसम्म शिलान्यस भएको यो

दैनिक भोकभोकै ८ घण्टा हिडेर विद्यालय,त्यो पनि जंगलको बाटो

अर्घाखाँची । सुन्दर बलाल ६ वर्षका भए । शीतगंगा नगरपालिका–१० सिद्धारा तारिकेका उनी २ कक्षामा पढ्छन् । उनी अक्षर चिन्दै

नेकपा एकता अन्यौलमा, नेता कार्यकर्ता जिम्मेवारीविहीन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकताका लागि गठन गरेको कार्यदल सुस्ताएपछि पार्टीका हजारौ नेता कार्यकर्ता जिम्मेवारीविहीन

राप्रपा एकता घोषणा आज, एकतापछि पार्टीको नाम राप्रपा (संयुक्त)

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच शुक्रबार पार्टी एकताको घोषणा हुँदै छ । राप्रपा प्रजातान्त्रिकका

नुनदेखि सुनसम्मै बिचौलिया राज, सर्वसाधारण मारमा

काठमाडौं । दैनिक रूपमा प्रयोग हुने नुनदेखि सुनसम्मै बिचौलिया राज बढेको छ । प्रायः सबै सरकारी कार्यालयका सेवा सुविधामा बिचौलियाको

शृङ्खला जोगाउन नेपालले आज जित्नै पर्ने दबाब

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको

विद्यालय भवन निर्माणमा सहयोग जुट्यो

बेझाड । रामपुर नगरपालिका–२ स्थित कालिका प्राथमिक विद्यालयमा नयाँ भवन निर्माणमा सहयोग जुटेको छ । खुल्ला चौर, चौतारी, सामुदायिक भवन

महानगरको खर्च १७ प्रतिशत, कामै नभएका योजनालाई राखियो उपलब्धिमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कुल बजेटको १७ प्रतिशत मात्र खर्च गरेको छ ।महानगरपालिकाले चालू

धुर्मुस–सुन्तली फाउन्डेसनको रंगशाला बनाउने जग्गाकाे सर्वोच्चमा मुद्दा

काठमाडौं । मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा रंगशाला निर्माण गर्न सम्झौता गरेको हो। फाउन्डेसन

पश्चिमी वायुका कारण फेरि मौसम गडबढ

काठमाडौं । युरोपेली वायुको प्रभावका कारण पुनः देशैभरिको मौसम प्रभावित भएको छ। बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वर्षा

मध्यपहाडी राजमार्गमा विवाद कायमै

दैलेख। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग प्रभावित क्षेत्रका स्थानीयले १० मिटर क्षेत्रफलको बाटो दिन तयार भएको बताएका छन्। राजमार्गअन्तर्गत

प्रजिअको गाडी चालक प्रहरी नियन्त्रणमा

बारा । जिल्ला प्रशासन कार्यालय बाराका गाडी चालक जगत नारायण राउत कुर्मीलाई बारा प्रहरीले अनुसन्धानको लागि बिहीबार नियन्त्रणमा लिएको छ।

देशभरका हजारौ योजना अलपत्र

काठमाडौँ । ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण पछिल्लो एक दशकमा एक हजारभन्दा बढी ठूला आयोजना अलपत्र परेका छन्। आयोजना अलपत्र

पूर्वबाट उपत्यका भित्रिने गाडी भक्तपुरमै रोक्ने

काठमाडौं । काठमाडौंको सवारी जाम घटाउन भित्री ११ रुटमा पिक एन्ड ड्रप अभियान चलाएको ट्राफिक प्रहरीले चक्रपथबाहिर पनि विस्तार गर्ने

अनशन तोडाउने जिम्मा डा. केसीलाई बोक्नेहरूकै हो : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले डा. गोविन्द केसीको अनशन तोडाउने जिम्मा उनलाई बोक्नेहरूकै भएको बताएका छन्। उनले

उपचार खर्चका नाममा सरकारले बाड्यो ६ करोड ३० लाख

काठमाडौं । सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको केपी शर्मा ओली नेतृत्व सरकारले आर्थिक सहायतासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्म

कम्युनिष्ट सरकारको वक्तव्यपछि झनै चिढियो अमेरिका, कूटनीतिक संयन्त्र सक्रिय बनाउँदै

काठमाडौं । भेनेजुएलाको राजनीतिक घटनाक्रमबारे कम्युनिस्ट मुलुकहरुले आफूविरुद्ध वक्तव्य दिएपछि अमेरिका आक्रोशित बनेको छ। उसले ती देशमा आफ्ना कूटनीतिक संयन्त्रलाई

करारपत्र बाटो मै गायव, दरबन्दी छ डाक्टर छैन

काठमाडौं । बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेकी राधा बिकले घरमै बच्चा जन्माइन् । घर नजिकै बनेको सामुदायिक स्वास्थ्य इकाइमा कर्मचारी नहुँदा

प्रकाण्डका छोरा गोलीसहित पक्राउ, प्रहरीकोे गोप्यराख्ने प्रयास असफल

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा बिहीबार साँझ विराटनगरबाट गोलीसहित पक्राउ परेका छन्।