३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

मध्यरातमा श्रीमानले गरे श्रीमतीमाथि खुकुरी प्रहार, घटनास्थलमै गयो ज्यान

मध्यरातमा श्रीमानले गरे श्रीमतीमाथि खुकुरी प्रहार, घटनास्थलमै गयो ज्यान
अ+ अ-

मलंगवा । आफ्नै श्रीमानले खुकुरी प्रहार गर्दा एक महिलाको ज्यान गएको छ। सर्लाहीको बरहथवामा नगरपालिका–५ मा उदयपुर सुरुङ्गाका रामजी विश्वकर्माले ३३ वर्षीया श्रीमती सुनिता विश्वकर्मामाथि खुकुरी प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहारी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार राती साँढे १० बजेतिर रामजीले श्रीमती सुनितामाथि खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट सुनिताको घटनास्थलमै ज्यान गएको थियो। प्रहरी नियन्त्रणमा रहेका रामजीले श्रीमतीले आफूलाई खुकुरीले प्रहार गर्न खोज्दा प्रतिकारमा उनको मृत्यु भएको बताएका छन् ।

मृतक सुनिताको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।