तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
१४ आश्विन २०८३, बुधबार
Wednesday, September 30, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
१४ आश्विन २०८३, बुधबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने
तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे
प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा
सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की
अझै निकाल्न नसकिएको राइनो क्रुज
विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी
बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा
मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट
यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने
भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान
नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो
प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’
अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ
दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु
कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन
अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन
जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता
सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल
न्यूजपोलार
लेखकबाट
अढाई वर्षपछि राप्रपा र राप्रपा संयुक्तबीच आएको एकीकरण
थापा, राणा र लोहनी तीनैजना अध्यक्ष पार्टी फुटको अढाई वर्षपछि राप्रपाका दुई समूहबीच एकीकरण भएको छ । राप्रपा अध्यक्ष कमल थापा,...
फागुन २५ शुक्ल चतुर्दशी, कस्तो बित्नेछ तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।...
लेखा समिति सभापति सरकारसँग मिलेपछि हटाउन देउवालाई दबाब
काठमाडौं । संसदीय व्यवस्थामा प्रतिपक्षी दलको भूमिका ठूलो हुन्छ । त्यसैले प्रमुख विपक्षी दलको नेतालाई छायाँ प्रधानमन्त्रीका रुपमा हेर्ने गरिन्छ...
विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ
काठमाडौं । कम नम्बर ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चिर्न लगाउने शिक्षिका पक्राउ परेकी छन् । शनिबार दिउँसो वानेश्वर प्रहरी वृत्तको...
ग्रुप प्याटर्नमा बाल विकासलाई स्वर्ण
काठमाडौं । आयोजक बाल विकास बोर्डिङ स्कुलले प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगिताको थाउलोतर्फ जुनियर पुरुष ग्रुप प्याटर्नमा शनिबार...
सरकार देशको आर्थिक विकास भन्दा पनि पूँजीपतिहरुको विकासमा केन्द्रीत भयो : भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भएको पूँजी केही व्यक्तिको अधिनमा रहेकोले आर्थिक...
चीनका राष्ट्रपतिले गरे प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना
काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई...
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा राम्रो सुधार, फिजियोथेरापी जारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् । शनिबारबाट प्रधानमन्त्री ओलीलाई नर्मल खाना दिन...
लोकप्रिय गायिका मेलिना राईको ‘पूर्वदेखि पश्चिमसम्म…’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । लोकप्रिय गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘पूर्वदेखि पश्चिमसम्म…’ सार्वजनिक भएको छ । हिराकाजी थापाकोे शब्द, रोशन गुरुङको...
कसैले ग्यास लुकाएर कालो बजारी गरेमा खबर गर्नुहोस् : मन्त्री भट्ट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा हुने कालो बजारी नियन्त्रणका लागि सबै नागरिक अनुगमनकर्ता बन्नुपर्ने बताउनुभएको...
सेती नदीको सुक्खा पहिराले जोखिमपूर्ण बन्दै पोखरा
कास्की । पोखरा महानगरपालिका वडा नं १५ र १७ को बीचमा पर्ने रातोपैर्हो क्षेत्रमा गत भदौमा सेती नदी किनारमा गएको...
सरकार असफल भए विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा : प्रवक्ता श्रेष्ठ
काठमाडौँ । नेकपाका सचिवालय तथा पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवाद निर्माण आधार तयार गर्न वर्तमान सरकारलाई हरहालतमा सफल बनाउनु पर्ने...
सगरमाथाको चुचुरोमा गरिएको कल्पनाको सङ्कल्प
काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नु चानचनुे कुरा होइन । हिम्मत गरेर आठ हजार ८४८ मिटर अग्लो चुचुरो...
विश्वमा १ लाख कोरोना रोगी ! ५६ हजार उपचारपछि घर फर्किए
काठमाडौं । विश्वमा १ लाख १ हजार ९ सय ५४ जनालाई कोरोना संक्रमण भएकोमा ५६ हजारभन्दा धेरै मानिस उपचार पछि...
धमाधम कालोपत्रे हुँदै काठमाडौंका सडक, फिल्डमै पुगेर निरीक्षण गर्दै मन्त्री मानन्धर
काठमाडौं । सरकारले राजधानीका विभिन्न सडकको स्तरोन्नति, मर्मत तथा खाल्टाखुल्टी पुर्ने कामलाई तीव्रता दिएको छ । सरकारले कालोपत्रे भएर पनि...
कोरोना भाइरसबाट इटालीमा १४८ जनाको मृत्यु
राेमः इटालीमा प्राणघातक कोरोना भाइरसबाट १४८ जनाको ज्याान गएको छ । इटालीमा बिहीबारमात्र ४१ जनाको मृत्यु भएको छ । यो...
अफगानिस्तानमा भीडमा गोली प्रहार, ३१ को मृत्यु, ५५ घाइते
काबुलः अफगानिस्तानको राजधानी काबुलमा एउटा भीडमा गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । घटनामा परी ५५ जना...
पश्चिमी वायुको प्रभावले देशभर वर्षा
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज उपत्यकासहित देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारदेखि...
टेलिकमले डाटा सेवा प्रभावकारी बनायो
काठमाडौं । नेपाल टेलिकमले जिएसएम मोबाइल सेवाको प्रणाली अध्यावधि गरी डाटा सेवालाई प्रभावकारी बनाएको जनाएको छ । कम्पनीले नयाँ पिसिआरएफ...
चट्याङ लागेर एकको मृत्यु, एक घाइते
मकवानपुर । मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।...
कोटेश्वर प्रहरीको सकृयतामा नगद र लालपुर्जासहितको ब्याग फेला
काठमाडौं । गत फागुन १९ गते उदयपुरको गाइघाटबाट कोटेश्वर आउनेक्रममा टाटा सुमोबाट हराएको नगद, लालपुर्जा लगायतका महत्वपूर्ण कागजपत्र भएको झोला...
1
…
2414
2415
2416
2417
2418
...
3566