४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालिका बलात्कारका आरोपित पक्राउ

सप्तरी । पन्ध्र वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई हिजो पक्राउ गरेको छ । आरोपितले गत मङ्सिर २५ गते गाउँघरबाटै पीडितलाई ललाइफकाइ अपहरण गरी सुनसरीको इटहरी पुर्याई बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका

आठ बढी प्रजातिका जडीबुटी सङ्कलन

बाजुराका मार्तडीमा विभिन्न नौ स्थानीय तहमा रहेका सामुदायिक र राष्ट्रिय वनबाट जडीबुटी व्यवसायीले जडीबुटी सङ्कलन गर्न पूर्जी पाएका छन् ।

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम

काठमाडौँ । नेपाल प्रहरीले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत देशभर पाँच हजार ३९७ समिति गठन गरेको छ । प्रहरीले शान्ति र

जमीनमा महिलाको स्वामित्व बढ्यो

दाङ । कुनै समय थियो महिलाको नाममा जग्गा अर्थात सम्पत्ति राखिन्नथ्यो । महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर

सबै स्थानीय तहमा बैंकिङ सुविधा

बैतडीका सबै स्थानीय तहमा बैकिङ सुविधा पुगेको छ । सरकारले देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने लक्ष्य अनुसार

पूर्वप्रधानमन्त्रीद्वय देउवा र दाहाल अदालतको कठघरामा, मुद्दाको फैसला आज

काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दाको सुनुवाई आज हुने भएको छ । अदालतको अवहेलना सम्बन्धी

श्रीमतीलाई करणी गरेको अभियोगमा श्रीमान पक्राउ

ताप्लेजुङ ।  श्रीमतीलाई करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार करणी गरेको अभियोगमा

सिरियाबाट अमेरिकी सैनिक फिर्ता नगर्न बेलायतको आग्रह

लण्डन । बेलायतले सिरियाबाट अमेरिकी सेना हटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा पुनः विचार गर्न आग्रह गरेको छ । अमेरिकी

ट्रम्पसँगको विवादपछि अमेरिकी रक्षामन्त्री म्याटिसको राजीनामा

वासिङटन । अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त

उपचार गर्दा गर्दै कैदीको मृत्यु

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

म्याक्सवेलः सन्दीप हाम्रो टिमका स्टार हुन्

काठमाडौं । मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले सन्दिपको प्रशंसा गरेका छन् । अष्ट्रेलियामा जारी बिग ब्यास लिग खेल्न पुगेका नेपालका

कर्मचारी भर्नापछि क्याम्पसमा विवाद

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रक्रिया नपुर्याइ २७ जना कर्मचारी भर्ना गरिएको छ । विश्वविद्यालय केन्द्रीय क्याम्पसका

फुक्यो नेपाली कांग्रेसमा गाठो, बन्ने भो जम्बो टोली

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीको बिबाद मिलेको छ । आज बसेको बैठकले पदाधिकारी संख्या बढाएर १३ पुर्याउने निर्णय गरेपछि बिबाद

निकुञ्जमा अप्रेसन महाहन्ट शुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा ‘अप्रेसन महाहन्ट’ बिहीबारबाट शुरु भएको छ । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ जस्ता जनावरको

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

बागलुङको वलेवामा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका बागलुङको पञ्चकोटका ट्याक्टर

नेकपाका हराएका नेता भारतमा भेटिए

भद्रपुर । प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ

सयौ बालबालिकालाई कम्मल बाडियो

दाङ । घोराहीमा रहेको सगरमाथा सिमेन्ट प्रालिले बिहीबार तुलसीपुरस्थित राप्ती बहिरा सङ्घमा रहेका १०० सुस्त श्रवण बालबालिकाका लागि कम्मल उपलब्ध

क्रिकेटर मुस्ताफासहित तीन खेलाडी निलम्बित

  काठमाडौँ । युएईका कप्तानसहित तीन खेलाडीलाई युएई क्रिकेट बोर्डले ८ साताका लागि निलम्बन गरेको छ। खेलाडीले आचरण उल्लङ्घन गर्दै

वन अधिकृत घुससहित रङ्गेहात पक्राउ

गलेश्वर । म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट

‘ए’ डिभिजन लिग: दशौँ चरणका खेल आजदेखि, यस्तो छ खेल…

काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको १०औँ चरणका खेल आजदेखि हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ