१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३
तपाईं के खोज्दै हुनुहुन्छ ?

अजोड इन्स्योरेन्स र धनगडी क्रिकेट एकेडेमीबिच सम्झौता, क्याच समात्ने दर्शकलाई इनाम



अ+ अ-

काठमाडौँ । अजोड इन्स्योरेन्स लि र धनगडी क्रिकेट एकेडेमी प्रा.लि बिच अफिसियल इन्स्योरेन्स सम्झौता भएको छ ।

धनगढी क्रिकेट एकेडेमीले अजोड इन्स्योरेन्स लि. सँग अफिसियल इन्स्योरेन्स साझेदारको रुपमा सहकार्य गर्न सम्झौता गरेको हो ।

माघ १० गते सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार वहादुर खत्री र एकेडेमीका तर्फबाट अध्यक्ष सुभाष शाहीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतामा अजोड इन्स्योरेन्स लि.ले माघ २६ गते देखी फाल्गुन ११ गते सम्म संचालन हुने क्रिकेट खेलमा संलग्न खेलाडी, अफिसीयल व्यवस्थापक र दर्शकहरुको बीमा गरिदिनुको साथै दर्शकदिर्घामा प्रत्येक खेलमा क्याच समात्ने पहिलो दर्शकलाई रु. १०,००० इनाम प्रयोजन गरिएको हो ।