१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृजमा आरिफ सेख र सोमपाल



अ+ अ-

काठमाडौ । नेपालले आफ्नो पहिलो एकदिवसीय क्रिकेट श्रृंखलाअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको खेलमा खराब सुरूवात गरिरहेको छ।

पहिलो ओभरमै उपकप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमाएको नेपालले ५० रन नपुग्दै आफ्ना महत्वपूर्ण चार विकेट गुमाएको छ।
नेपालले चौथो विकेटका रूपमा दीपेन्द्र सिंह ऐरीलाई शून्य रनमा गुमायो। उनी रन आउट भए।

यसअघि सातौं ओभरको पहिलो बलमा दोस्रो विकेटका रूपमा बिनोद भण्डारीलाई ५ रनमा गुमाएको नेपालले कप्तान पारस खड्कालाई २० रनमा तेस्रो विकेटका रूपमा गुमाएको थियो।

युएईका लागि सुरूवाती २ विकेट कप्तान मोहम्मद नाभिदले लिएका हुन्। भने तेस्रो विकेट क्वादर अहमदले लिएका हुन्।

अहिले कृजमा आरिफ सेख र सोमपाल कामी रहेका छन् ।