२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
उक्लँदै पर्यटक, थपिँदै पूर्वाधार

पोखरा । चाँदी जस्तै टलक्क टल्केका माछापुच्छे, अन्नपूर्णलगायतका हिमशृङ्खलासँग आँखा जुधाउँदै आँगनमा छचल्किइरहेको फेवातालसहित पोखराको रमणीय दृश्य हेर्दा कसैको पनि मन प्रफुल्ल हुन्छ । पर्यटकीय नगरी पोखराको फेवाताललाई काखमा लिइरहेको विश्वशान्ति स्तूपा र पुम्दीकोटबाट देखिने रमणीय दृश्यले यो क्षेत्र यतिखेर स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको छ । कास्कीको साविक

भगवानको भरोसामा चल्दै दुर्गमका स्वास्थ्य संस्था

जाजरकोट । सौर्य ऊर्जा तथा विद्युत्को अभावमा यहाँका दुर्गम गाउँमा रहेका स्वास्थ्य संस्थामा सल्लीको दियालो बालेर सुत्केरी सेवा दिन बाध्यता

कृषि उद्यम केन्द्रको पहिचान बनाउँदैछ मकवानपुर

हेटौँडा । केन्द्र सरकारको कृषि नीति, प्रदेश सरकारको किसान लक्षित कार्यक्रम र स्थानीय तहको प्रभावकारी व्यवस्थापनले कृषि पेशामा युवाहरुको समेत

दश वर्षसम्म पीडितलाई न्याय न क्षतिपूर्ति

बर्दिया । दश वर्षअघि बर्दिया राष्ट्रिय निकुञ्जको सीमा क्षेत्र बाँसपानीमा नेपाली सेनाले गोली चलाउँदा सुर्खेत हरिहरपुर कप्सेराका तीन महिलाको घटनास्थलमै

उज्यालो वडा अभियान

बागलुङ । बागलुङ नगरपालिका–६ मा उज्यालो वडा अभियान सञ्चालित छ । सडकलगायत सबै सार्वजनिकस्थलमा बिजुली बाल्ने वडाको योजना छ ।

मुसहर र बाँतर समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

महोत्तरी । वर्षेनी दलित र गरीब बस्तीलाई लक्षित गरी विद्यालय भर्ना कार्यक्रम चलाइए पनि महोत्तरी जिल्लाका मुसहर र बाँतर समुदायका

पैदलयात्रीको मृत्यु

बनियानी । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापा विर्तामोड नगरपालिका–१ स्थित पश्चिम स्टेनमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । वीरगञ्जबाट काँकडभिट्टातर्फ

गुम्बा मर्मत र पुनःनिर्माण अझै शुरु भएन

सिन्धुली । विसं २०७२ वैशाख १२ गते आएको भूकम्प र त्यसपछिका पराकम्पले जिल्लामा रहेका ४१ गुम्बामा क्षति पुर्याएको थियो ।

शिक्षाध्यक्ष पदमा तीन चिकित्सकको सिफारिश

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष पदमा तीन जना चिकित्सकलाई सिफारिश गरिएको छ । प्रतिष्ठानका कुलपति

जैविक विविधता संरक्षण जनप्रतिनिधिको प्रतिबद्धता

रुकुमपूर्व । जैविक विविधता संरक्षण अभियानमा सक्रियरुपमा लाग्न जानप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । वातावरणीय सन्तुलन बिग्रेदै गइरहेका बेला रुकुमपूर्व र

बालविवाह अन्त्य गर्न छोरीलाई भत्ता

सिमको । हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै

प्रदेश नं ३ मा भ्रमण वर्षको शुभारम्भ सौराहाबाट हुने

भरतपुर । प्रदेश नं ३ मा नेपाल भ्रमण वर्ष २०२० लाई चितवनको सौराहाबाट शुभारम्भ गरिने भएको छ । चितवनमा पुस

लथालिङ्ग बन्यो खप्तड पर्यटन विकास समिति

डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्र पर्यटन विकास समिति गठन हुन नसक्दा लथालिङ्ग अवस्थामा पुगेको छ । करोडौँ

देशभरका होटल ब्यापारी सुर्खेतमा

सुर्खेत । आजदेखि शुरु हुने होटल व्यवसायी महासङ्घको राष्ट्रिय महाधिवेशन लागि मुलुकभरका होटल व्यवसायी वीरेन्द्रनगरमा भेला भएका छन् । महाधिवेशनका

सवारी चालक अनुमतिपत्र नपाउँदा झण्डै ४५ हजार सेवाग्राही समस्यामा

सवारी चालक अनुमतिपत्र समयमा नपाउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था कार्यालय भेरीमार्फत चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै

चोरी मुद्दाका फरार अभियुक्त दुई पक्राउ

हातहतियार खरखजाना तथा चोरी मद्दामा फरार दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले

मोटरसाइकल चोरी गर्ने ११ पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरले

इमान्दारिताको नमूना कार्य: नगदसहित भेट्टाएको झोला फिर्ता

बेनी । म्याग्दीका एक युवा व्यवसायीले बाटोमा भेट्टाएको नगद र चेकसहितको महत्वपूर्ण सामग्री सम्बन्धित व्यक्तिलाई नै हस्तान्तरण गरेका छन् ।

महोत्तरीमा शीतलहरले सकस: चिसो बढेपछि विद्यालय बन्द

महोत्तरी । दिनभरि लगातार चिसो स्याँठ चलेर लगलगी कमाउने जाडो बढेपछि महोत्तरीको औरही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ

बसको ठक्करबाट ५६ वर्षीय पुरुषको मृत्यु

सुरुङ्गा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज बिहान यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा