तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
११ आश्विन २०८३, आईतवार
Sunday, September 27, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
११ आश्विन २०८३, आईतवार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्यो अभिमुखीकरण
विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल
पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी
अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति
वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण
अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति
नारायणीको जलसतह हालसम्मकै उच्च
वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर
लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा
पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन
महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित
कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द
म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो
बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी
वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु
नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक
४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी
बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी
न्यूजपोलार
लेखकबाट
डिजिटल भुक्तानीमा १० प्रतिशत भ्याट छुट दिने सरकारको घोषणा
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
मुलुक वृहत्तर आर्थिक सुधारको निर्णायक मोडमाः अर्थमन्त्री
काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजनीतिक अस्थिरताको चक्र अन्त्य भएसँगै समष्टिगत आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख रहेको दाबी गर्नुभएको...
भन्सार दर ११ बाट ७ तहमा समेटियो, ३६० वस्तुको अन्तशुल्क खारेज
अर्थमन्त्री स्वर्णिम वाग्लेले भन्सार प्रणालीमा व्यापक सुधार गर्दै हालका ११ तहका भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको घोषणा गरेका...
आयकर छुटको सीमा बढ्याे, न्यूनतम कर लाग्ने आय १० लाख पुर्याइयो
नयाँ व्यवस्थाअनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा पाँच लाखबाट बढाएर दस लाख रुपैयाँ पुर्याइएको छ ।
बजेट भाषणको दिन प्रधानमन्त्री बालेन शाह संसदमा उपस्थित
प्रधानमन्त्री शाह दिउँसो ४ बजेर ५ मिनेटमा संसद भवन प्रवेश गरेका हुन् । बजेट प्रस्तुत हुने विशेष अवसरमा उनको उपस्थिति...
सुकुम्बासी समस्याको समाधान कानूनसम्मत र मानवीय हुनुपर्छः सभापति थापा
काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्दा राज्यले मानवीय संवेदना र कानूनी...
गरिबी निवारण गर्ने नाममा गरिबलाई विस्थापित गर्नु सरकारको कमजोरीः सभापति थापा
काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले गरिबी र गरिबबीचको आधारभूत भिन्नता बुझ्न नसक्दा समस्या उत्पन्न भएको बताउनुभएको छ...
सुटकेस परम्परा तोड्दै अर्थमन्त्री वाग्ले: नेपाली कागजको फाइलमा बजेट लिएर मन्त्रिपरिषद् बैठकतर्फ प्रस्थान
उनले यसअघि प्रचलनमा रहेको रातो सुटकेस वा विशेष झोलाको सट्टा नेपाली कागजको फाइलमा बजेट दस्तावेज तयार पारी मन्त्रालयबाट बाहिरिएका छन्।
मन्त्रिपरिषद् बैठक सुरु, बजेट स्वीकृत गर्ने
बैठक आज दिउँसो साढे २ बजे बैठक सुरु भएको हो । जसले संसद्मा प्रस्तुत गरिने बजेटलाई अनुमोदन गर्ने कार्यसूची रहेको छ।
शिक्षाको महत्व बुझाउने ‘लालीबजार’
काठमाडाैँ । नेपाली चलचित्र ‘लालीबजार’ पछिल्ला दिनमा सम्मानित अदालतको आदेश, सम्बद्ध समुदायबाट आउने विरोध–समर्थन र एउटी आमाको सङ्घर्षको कथालगायत विषयवस्तुका...
चितवन हुलाकले राहदानी घरमै पुर्याउन सुरु, दैनिक २०–३० वटा सेवा वितरण
काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी प्राप्त गर्ने सेवाग्राहीले रु ५५ को हुलाक टिकट खरिद गरेपछि जिल्ला हुलाक कार्यालय...
मधेस प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिकः कृषि, रोजगारी र सामाजिक रूपान्तरणमा केन्द्रित
काठमाडाैँ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार प्रदेश सभामा...
कञ्चनपुरका सिंह गड्यौला मल उत्पादनमा आत्मनिर्भर, उच्च मागबीच विस्तारको लक्ष्य
काठमाडाैँ । कञ्चनपुरकाे भीमदत्त नगरपालिका-१९ बागफाँटाका ३९ वर्षीय महेशबहादुर सिंह व्यावसायिक गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बन्नुभएको छ । पाँच...
संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
काठमाडाैँ । सभामुख डोलप्रसाद अर्यालले संसद् केबल कानुन निर्माण गर्ने थलोमात्र नभई लोकतान्त्रिक मूल्यमान्यता, उत्तरदायित्व, संवाद, सहमति र राष्ट्रिय हितको...
परेवाको घर फर्कने रहस्यमा नयाँ मोड: कलेजोको जैविक प्रणालीले पनि दिशाबोधमा भूमिका खेल्ने सम्भावना
काठमाडाैँ । परेवाहरू घर फर्कने बाटो कसरी पहिचान गर्छन् भन्ने दीर्घकालीन वैज्ञानिक रहस्यमा नयाँ अनुसन्धानले अप्रत्याशित निष्कर्षतर्फ सङ्केत गरेको छ...
आरएमआईएस मर्मतका कारण ट्राफिक जरिवाना भुक्तानी सेवा केही समय अवरुद्ध हुने
काठमाडौँ । अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणाली केही समयका लागि अवरुद्ध हुने भएको छ। महालेखा नियन्त्रक कार्यालयद्वारा सञ्चालनमा...
सुकुम्बासी बस्ती हटाउने कार्यमा राज्य क्रूर र अमानवीय देखियोः महामन्त्री पौडेल
काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा राज्यको व्यवहार क्रूर र अमानवीय देखिएको टिप्पणी गर्नुभएको छ...
मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत
मन्त्रिपरिषद्बाट बजेट पारित भएसँगै आजै दिउँसो ४ बजे सिंहदरबारमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिनेछ।
देशका तराई र पहाडी क्षेत्रमा आज राति तीव्र हावाहुरीको सम्भावना, असिनापानीको चेतावनी
विभागका अनुसार हुरीसँगै केही स्थानमा असिनापानी पर्ने सम्भावनासमेत देखिएको छ। सम्भावित जोखिमका आधारमा विभागले विभिन्न क्षेत्रलाई फरक–फरक रङमा वर्गीकरण गर्दै...
युक्रेन युद्धको ड्रोन प्रभाव रोमानियासम्म, आवासीय भवनमा खस्दा दुई घाइते; नाटोसँग एन्टी–ड्रोन सुरक्षा माग
काठमाडाैँ । युक्रेन युद्धको असर नाटो सदस्य राष्ट्र रोमानियासम्म पुगेको छ । युक्रेनमाथिको रातभरको रुसी आक्रमणसँग सम्बन्धित एक ड्रोन पूर्वी...
कृषकको सम्मान र कृषि क्षेत्रको आधुनिकीकरण नै समृद्ध नेपालको आधार हाेः राष्ट्रपति पौडेल
“किसानको मुस्कानमा राष्ट्रको खुशी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धि गाँसिएको हुन्छ, तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले नै...
1
…
270
271
272
273
274
...
469