११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट भाषणको दिन प्रधानमन्त्री बालेन शाह संसदमा उपस्थित



अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट भाषण हुने दिन शुक्रबार प्रधानमन्त्री बालेन शाह संसद भवन पुगेका छन् ।

प्रधानमन्त्री शाह दिउँसो ४ बजेर ५ मिनेटमा संसद भवन प्रवेश गरेका हुन् । बजेट प्रस्तुत हुने विशेष अवसरमा उनको उपस्थिति भएको हो ।

यसअघि प्रधानमन्त्री संसद बैठकमा नियमित रूपमा अनुपस्थित रहने गरेको भन्दै आलोचना हुँदै आएको थियो । त्यसै पृष्ठभूमिमा यसपटकको उनको उपस्थितिलाई चासोका साथ हेरिएको छ ।