२८ भाद्र २०८३, आईतवार
,
Latest
प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकार मुलभुत रुपमा पूर्ण भयो, अब देशले गति लिन्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलभुत रुपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताउनुभएको छ । शुक्रवार रिपोर्टस क्लव नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश अहिले आर्थिक रुपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको भएपनि श्रीलंका बन्ने स्थितिमा नरहेको

यस्तो छ नवगठित मन्त्रिपरिषद्- फोटो फिचर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मन्त्रिपरिषद् गठन गर्नुभएको छ । राष्ट्रपति पौडेलले गत पुस

कर्णालीका मुख्यमन्त्री शर्मालाई दोस्रोपटक विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाई एमालेले विश्वासको मत दिने

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री

राजश्व र कर संकलनका लागि सरकारले करकाप गर्दैन: अर्थमन्त्री महत

अर्थमन्त्री महतले सरकारले खर्च गर्न सक्ने क्षमता बढाउने , लगानी भित्र्याएर राजस्वको दायरा बढाउने बताउनुभयो । उहाँले राजश्व र कर

महोत्तरीमा एसईईमा खटेका असईको मृत्यु

जनकपुरधाम। महोत्तरीमा एसईईमा खटेका एक असईको मृत्यु भएको छ । बलवा नगरपालिका वडा नं. १०स्थित धमौरा मावि परीक्षा केन्द्रमा खटिएका

स्वर्णिम लक्षति पौडेलको टिप्पणी, ‘आगोका फूल हुन्, बढ्दैनन्’

नेपाली कांग्रेसका नेता डा विश्व पौडेलले बिहीबार कांग्रेस परित्याग गरेका अर्थशास्त्री डा स्वर्णिम वाग्लेलक्षित टिप्पणी गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुले लिए शपथ–फोटोफिचर

राष्ट्रपति भवन शीतल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभयो ।

अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर: मानवअधिकार आयोग

मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९, नेपालको संविधानको धारा १७ एवम् नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी

जनमत पार्टी सरकारबाट बाहिरियो

जनमत पार्टीबाट खानेपानी मन्त्रीकाे जिम्मेवारीमा रहनु भएका अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउनु भएको छ ।

सरकार बिस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छु– प्रधानमन्त्री(भिडियोसहित)

“यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू

मिटरब्याज पीडितहरुलाई प्रधानमन्त्रीले आजै भेट्ने

मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले प्रधानमन्त्रीले आज साँझसम्म पीडित बसेकै स्थानमा पुगेर भेट गर्ने जानकारी आएको बताउनु भयो

खानेपानी मन्त्री खान बालुवाटारमा, राजीनामा दिँदै

खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिने भएका छन् ।

इन्दोर मन्दिर दुर्घटना: छत्तीस जनाको मृत्यु, मन्दिर प्रशासनविरुद्ध मुद्दा दर्ता

इन्दोर । रामनवमी पर्व मनाउन पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजन त्यहाँ रहेको इनारमा खस्दा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको

सरकार र राष्ट्रबैकले केही नीति परिमार्जन गर्ने हो भने संकट…

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैकले केही नीति परिमार्जन गरे संकटमा रहेको

इलाम कारागारबाट थुनुवा फरार

मङ्गलबारे । इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई

चार वर्षपछि भव्यरुपमा हुँदैछ आईपीएलको उद्घाटन समारोह

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं संस्करण आज शुक्रबारदेखि सुरु हुँदैछ । साविक विजेता गुजरात टाइटन्स र ४

आईपीएलः अष्ट्रेलियाका स्टीभ स्मिथ पहिलोपटक ब्याटको सट्टा माइक समाउँदै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं संस्करण आज शुक्रबाबाट सुरु हुँदैछ । उद्घाटन समारोह साँझ ६ः१५ बजे अहमदाबादको

मन्त्रिपरिषद् विस्तारमा कांग्रेसबाट चार मन्त्रीको नाम गयो

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र भागवण्डा नमिलेपछि चार जनाको मात्र नाम प्रधानमन्त्री प्रचण्डलाई दिनुभएको छ।

सन्ताउन्न वर्षीया राधासहित नौ महिला एसइईमा सहभागी

गलेश्वर । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट ५७ वर्षीया राधादेवी पुनसहित