२७ मंसिर २०८२, शनिबार
,
Latest
‘अबको जवाफ मतबाट’ भन्दै काठमाडौंमा एमआरआरको वाकथन मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छः मन्त्री घिसिङ एमाले महाधिवेशनमा कार्यकर्ताको भीड – फोटोफिचर एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ: प्रधानमन्त्री शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा एसईईमा खटेका असईको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

जनकपुरधाम। महोत्तरीमा एसईईमा खटेका एक असईको मृत्यु भएको छ ।

बलवा नगरपालिका वडा नं. १०स्थित धमौरा मावि परीक्षा केन्द्रमा खटिएका असई ललन कुमार राय पटेलको मृत्यु भएको हो ।

अचानक स्वास्थ्य अवस्था खराब भएपछि उलाई प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गौर नगरपालिक-२ का रायको शव पोस्टमार्टम गरी परिवारजनको जिम्मा लगाइएको छ ।