९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण



अ+ अ-

एजेन्सी । बलिउडका सुपरस्टार अक्षय कुमारलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । 

कोरोनाको दोस्रो लहर सुरु भएसँगै बलिउडका चर्चित कलाकारहरु पनि लगातार कोरोनाभाइरसबाट संक्रमित भएको खबर आइरहेको छ । 

अक्षयले आफू कोरोना संक्रमित भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् । 

यस्तै अक्षयले आफूलाई कोरोना संक्रमण पुष्टि भएपछि तुरुन्त आइसोलेशनमा बसेको पनि जनाएका छन् । आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई समेत कोरोना परीक्षण गर्न उनले आग्रह गरेका छन् ।