© 2023
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईविरुद्ध बलिङ गरिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपाललाई दोस्रो सफलता सन्दीपले दिलाएका हुन्। उनले यूएईका कप्तान मोहम्मद वासिमलाई आउट गराएर नेपाललाई महत्वपूर्ण सफलता दिलाएका हुन्
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछानेको एकदिवसीय अन्तराष्ट्रियमा बलिङको वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद
काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान नजिक पुगेका छन्
काठमाडौं । आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्धको खेलमा स्पिनर सन्दीप लामिछाने प्लेयर अफ द म्याच बनेका छन् ।
नेपालको लागि स्पिनर सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । उनले १० ओभर बलिङ गरेर २५ रन दिदै ५ विकेट
काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपाललाई छैठौ सफलता मिलेको छ
काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको
काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको
काठमाडौं । नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने सन् २०२३ मा हालसम्म सर्वाधिक विकेट लिने बलर बनेका छन् । सन्दीपले
काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत पिएनजीब्विरुद्ध नेपाललाई आठौँ सफलता मिलेको छ । कीर्तिपुरस्थित टियु मैदानमा
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भईरहेको खेलमा स्पिनर सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।
काठमाडौं । आईसीसी विश्वकप लिग–टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भईरहेको
नेपाल क्रिकेट संघ(क्यान)ले घाइते रहेका श्याम ढकाल(मौसम) को स्थानमा सन्दीपलाई राख्न मागेको अनुमति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसी)ले स्वीकृत गरेको हो ।
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने र विकेटकिपर अर्जुन साउद द हन्ड्रेडको डाफ्टमा परेका छन् । इंग्ल्यान्ड क्रिकेट
सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवागरेसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई जारी त्रिकोणात्मक श्रृंखलामा सहभागी गराउन यूएई पठाउन लागेको हो
नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा भाग लिनका लागि तत्काल पहल सुरु गर्ने भएको छ
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ ।
क्रिकेटर सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दामा परेको पुनरावेदनको आइतबार भएको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा बन्द इजलासमा सुनुवाइ सुरु भएको छ ।
सन्दीपका वकिलहरूले मुद्दाको सुनुवाइ बन्द इजलासमा हुनुपर्ने माग गरेबमोजिम बन्द इजलासमा बहस सुरु गरिएको हो ।