© 2023
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने ओडिआईमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । सन्दीपले पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय खेलमा विकेट लिँदै उक्त सफलता हात पारेका हुन् । सन्दीप २२ खेलमा ५० विकेट पूरा गर्न सफल रहे । ओडिआई विश्व क्रिकेटमा सर्वाधिक छिटो विकेट श्रीलंका