२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो बलर



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने ओडिआईमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् ।

सन्दीपले पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय खेलमा विकेट लिँदै उक्त सफलता हात पारेका हुन् । सन्दीप २२ खेलमा ५० विकेट पूरा गर्न सफल रहे ।

ओडिआई विश्व क्रिकेटमा सर्वाधिक छिटो विकेट श्रीलंका पूर्व स्पिनर अजान्था मेन्डिसको नाममा छ । उनले १९ खेलमा ५० विकेट लिएका छन् ।

सन्दीप ओडिआईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो बलर बनेका छन् । सन्दीपले भारतीय पूर्व तीव्र गतिका बलर अजित अगरकरलाई पछि पारे । अगरकरले २३ खेलमा ५० विकेट पूरा गरेका थिए ।