२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ न्यायाधीश बरालको इजलासमा



file
अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ ।

सन्दीपविरुद्धको मुद्दाको पेसी जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा तोकिएको छ ।

यसअघि दुईपटक तोकिएको पेशी लगातार स्थगित भएका थिए । गत बुधबार सन्दीपको मुद्दाको फैसला पेशी न्यायाधीश केशव घिमिरेको इजलासमा तोकिएको थियो । तर,छैटौं नम्बरमा पालो रहेकोमा समय अभावले सुनुवाइ स्थगित गरिएको थियो ।

सन्दीपको आजको पेशीमा भने सुनवाइ हुने लगभग निश्चित छ । सन्दीपको पेशीको पालो तेस्रो नम्बरमा परेको छ ।