२८ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको मुद्दाको फैसला पेशी केशव घिमिरेको इजलासमा



अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेशीका लागि न्यायाधीश केशवप्रसाद घिमिरेको इजलास तोकिएको छ ।

सन्दीपको मुद्दाको फैसलाको पेशी काठमाडौं जिल्ला अदालतमा न्यायाधीश घिमिरेको इजलासमा सुनुवाइ हुने भएको हो ।

यसअघि चैत १३ मा फैसला पेशीको सुनुवाइ तोकिएको थियो । तर, सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि सन्दीपको वकिलले निवेदन दिएर स्थगित गरेका थिए ।