© 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बुधबार शपथ ग्रहण गरेका छन्। काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्। रास्वपाको प्रथम महाधिवेशन असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनबाट

रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि सुरु भएको थियो। प्रारम्भिक रूपमा तीन दिनभित्र सम्पन्न गर्ने योजना रहे पनि नेतृत्व चयनमा

पार्टीका अनुसार शपथग्रहण कार्यक्रम बिहान ११ बजे काठमाडौँको वनस्थित केन्द्रीय कार्यालयमा आयोजना गरिनेछ। शपथपछि नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पनि

महाधिवेशन निर्वाचनको प्रारम्भिक नतिजा प्रकाशनका क्रममा भएको प्राविधिक त्रुटि सच्याउँदै रास्वपाले यसअघि छुटेका पूजा बास्तोला र ध्रुवकुमार थापा मगरलाई निर्वाचित

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. धनञ्जय रेग्मीले संघीय संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष र प्रतिपक्ष दुवैले दलीय

मतदान प्रक्रिया सुरु भइसके पनि केही पदमा उम्मेदवारबीच सहमति जुटाउने प्रयास भने रोकिएको छैन। नेताहरू आन्तरिक छलफलमा व्यस्त रहेकाले अन्तिम

देशका विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरूलाई बन्दसत्र तथा संगठनात्मक गतिविधिमा सहजता प्रदान गर्ने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको पार्टीले

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उनीहरुको नाम र तस्बिर राखेर मतदान गराइने

पार्टीका अनुसार विदेशस्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि चयन भएका सदस्यहरूलाई अनलाइन माध्यमबाट मतदान गर्न मिल्ने व्यवस्था गरिएको हो। विदेशबाट कुल

केही ढिलो हुन सक्छ, तर निर्वाचन प्रक्रिया आजैबाट सुरु हुन्छ,’ आयोग स्रोतले जनाएको छ।

चितवनको भरतपुरमा जारी पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई मंगलबार सम्बोधन गर्दै उनले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नदिने

यद्यपि, वरिष्ठ नेता बालेन शाह भने बन्द सत्रमा उपस्थित भएका छैनन्। उनको अनुपस्थितिको कारणबारे पार्टीले औपचारिक जानकारी दिएको छैन।

पार्टीले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई चितवन बसाइका क्रममा खानपिन, आवास वा अन्य व्यवस्थापनसम्बन्धी समस्या परे सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो दिन प्रमुख ध्यान मौसममा थियो । प्रचण्ड गर्मीका कारण सहभागीहरू

सांसदद्वय रमेश प्रसाईं र यज्ञमणि न्यौपानेले मंगलबार महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गर्दै सहमहामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।

एक सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी प्रमुख केसीले दिनुभयो । कुनै उम्मेदवारका प्रस्तावक र

उनका अनुसार प्रतिनिधिको सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने सम्भावना रहेको छ।

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो विधानमा संशोधन गरी पार्टीलाई थप समावेशी बनाइने भएको छ । समावेशी सहभागितालाई सुनिश्चित

महाधिवेशनमा पार्टीका विदेश विभाग प्रमुख शिशिर खनालले प्राप्त शुभकामना सन्देशहरू वाचन गर्दै सहभागीहरूलाई जानकारी गराएका थिए। शुभकामना पठाउने संस्थाहरूमा भारतको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न २२ सदस्यीय निर्वाचन