३२ असार २०८३, बिहीबार
,
Latest
अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प हङ्गेरीः ओरबानका पूर्व विदेशमन्त्रीद्वारा संसद् पदबाट राजीनामा किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण नेपाली क्रिएटरहरूको भुक्तानी सहज बनाउन हाम्रो पे र भिलबीच संस्थागत सहकार्य सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक: कार्यवाहक प्रमुख डंगोल मुक्त कमैया–कमलरीको पुनःस्थापना र थर सूचीकरण टुङ्ग्याउन सरकारलाई थारू आयोगको आग्रह थारू आयोगको सिफारिस कार्यान्वयनमा सरकारको उदासीनताः समावेशी नियुक्ति र भाषाको सवाल ओझेलमा राष्ट्र बैंक ‘माइक्रो म्यानेजमेण्ट’मा अल्झिनु हुँदैनः अर्थविद् पृथ्वीराज लिगल बजेट र मौद्रिक नीतिबीच तादात्म्यताको अभावः पूर्वगभर्नर क्षेत्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा रास्वपाको बन्द सत्र सुरु



अ+ अ-

काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्र आजबाट औपचारिक रूपमा सुरु भएको छ।

बन्द सत्र हिजो नै सुरु गर्ने कार्यतालिका रहे पनि प्राविधिक कारण देखाउँदै कार्यक्रम आजसम्मका लागि सारिएको थियो।
बन्द सत्रमा पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूको उपस्थिति रहेको छ।

महाधिवेशनसँग सम्बन्धित विभिन्न प्रस्ताव, सांगठनिक विषय तथा भावी कार्यदिशाबारे बन्द सत्रमा छलफल हुने जनाइएको छ।

यद्यपि, वरिष्ठ नेता बालेन शाह भने बन्द सत्रमा उपस्थित भएका छैनन्। उनको अनुपस्थितिको कारणबारे पार्टीले औपचारिक जानकारी दिएको छैन।