१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश



अ+ अ-

काठमाडाैँ । सरकारले ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश गरेको छ ।

बिहीवारको सभाको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री  विराजभक्त श्रेष्ठले उक्त सम्झौता जानकारीको लागि पेश गर्नुभएको हो । नेपाल सरकार र भारत सरकारबीच  ४ जनवरी २०२४ मा नेपाल सन्धि ऐन, २०४७ अनुसार भएको थियो ।

सम्झौतामा अगामी १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने उल्लेख छ । मन्त्री श्रेष्ठले यस सम्झौताले सीमापार तथा अन्रदेशीय विद्युत व्यापारमा महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

नेपालमा जलविद्युतमा लगानी बढाउने र उत्पादित बिजुलीको व्यापार सुनिश्चित गर्न यो सम्झौता महत्वपूर्ण हुने विश्वास गरिएको छ । –न्युज एजेन्सी नेपाल

 




भर्खरै