६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग भेट गर्दै,मंसिर २ वा ५ गते…

काठमाडौ । आज निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दैछन् । आगामी प्रदेश र संघको निर्वाचनका लागि मिति तय गर्न आयोगका पदाधिकारीहरुले प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन् । आगामी मंसिर २ वा ५ गते निर्वाचनको मिति घोषणा गर्ने आयोगको तयारी छ । आयोगले एकै चरणमा प्रदेश र संघको निर्वाचन

मंसिर पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी…

निर्वाचन आयोग नेपालले आगामी मंसिर महिनाको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको छ ।

निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु…

निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ ।

बाजुराको बुढीगंगाको सम्पूर्ण मतदान रद्द, पुन मतदान हुने

काठमाडौं । निर्वाचन आयोगले बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको सम्पूर्ण मतदान रद्द गरी यथाशिघ्र पुनःमतदान गर्ने मिति र समय तोक्न निर्वाचन

निर्वाचनको ८० प्रतिशत परिणाम आइसक्यो: निर्वाचन आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत परिणाम आइसकेको जानकारी गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७५३ मध्ये

निर्वाचनमा लापरबाही गर्ने कर्मचारीको विवरण माग

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्देशिकाविपरीत कार्य गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण माग गरेको छ ।

पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले मतगणना कार्य सुरु भएको बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन निर्देश गरेको छ । मतगणना

मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ : आयोग

काठमाडौँ । निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आग्रह गरेको छ । अनावश्यक विवाद झिकी

शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान: आयोग

निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ ।

प्रचण्डलाई आयोगको ८ घन्टे स्पष्टिकरण

निर्वाचन आचारसंहिता विपरीत हुनेगरी मौन अवधिमा राजनीतिक गतिविधि र निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा यहाँलाई निर्वाचन आयोग ऐन,

स्थानीय तह सदस्य निर्वाचन २०७९ को सम्पूर्ण तयारी पूरा

स्थानीय तह सदस्य निर्वाचन २०७९ को सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी गराएको छ ।

निर्वाचन आयोगद्वारा पूर्वप्रमुख निर्वाचन आयुक्त यादवलाई पर्यवेक्षकको अनुमति दिन अस्वीकार

काठमाडौँ । कुनै राजनीतिक दलको विभागमा आवद्ध भएको भन्दै आफ्ना पूर्वप्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलाई पर्यवेक्षकका रुपमा अनुमति दिन निर्वाचन

भूमि निस्सा वितरण गर्ने कार्य तत्काल रोक: निर्वाचन आयोग

राष्ट्रिय भूमि आयोगको मार्फत हुने भूमिको निस्सा वितरण सम्बन्धि सम्पूर्ण कार्य स्थानीय तह निर्वाचनको निर्वाचन आचारसंहिता लागू हुने मितिसम्म स्थगित

पत्रकार महासङ्घका अध्यक्षलाई स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले नेपाल पत्रकार महाङ्घका अध्यक्ष विपुल पोखरेललाई निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको विषयमा चौबीस घन्टाभित्र जवाफ दिन

आयोगद्वारा मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घन्टे स्पष्टीकरण

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोगले केशव स्थापितलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको नेकपा एमालेबाट मेयर पदमा उम्मेदवार रहेका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । आयोगले निर्वाचन

आयोगको चेतावनीः सामाजिक सञ्जालमा मिथ्या सूचना राखे कारबाही गर्ने

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारप्रति लक्षितगरी मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्ति दिने गरी कुनै पनि सामग्री

उम्मेदवारी फिर्ता गराउन, डर, धाक, धम्की, धरपकड र प्रलोभन नदेखाउ–…

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन नदेखाउन

मतगणनास्थलमा सिसी क्यामरा अनिवार्य

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामराको प्रबन्ध गर्न

अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौं । निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने