१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग भेट गर्दै,मंसिर २ वा ५ गते निर्वाचनका मिति प्रस्ताव गर्ने



अ+ अ-

काठमाडौ । आज निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दैछन् । आगामी प्रदेश र संघको निर्वाचनका लागि मिति तय गर्न आयोगका पदाधिकारीहरुले प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन् ।

आगामी मंसिर २ वा ५ गते निर्वाचनको मिति घोषणा गर्ने आयोगको तयारी छ । आयोगले एकै चरणमा प्रदेश र संघको निर्वाचन गर्ने गरेर तयारी गरेको छ ।