७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

काठमाडौं । भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । कथित मदिरा घोटाला प्रकरणमा मुख्यमन्त्रीलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले मुख्यमन्त्री केजरीवाललाई पक्राउ परेको हो । उनलाई आज दुई घण्टाको सोधपछि नियन्त्रणमा लिइएको हो । दिल्ली सरकारका स्वास्थ्य, पर्यटन तथा सहरी विकासमन्त्रीसमेत

जापान एयरलाइन्सले ३२ एयरबस र १० बोइङ विमान खरिद गर्ने…

टोकियो । जापान एयरलाइन्सले एयरबससँग ३२ र बोइङसँग १० नयाँ विमान खरिद गर्ने बताएको छ। कम्पनीले एयरबसबाट २१ ए ३५०–९००,

म्यान्मामा हवाई आक्रमणमा २० सर्वसाधारणको मृत्यु, राष्ट्रसङ्घ प्रमुखद्वारा चिन्ता व्यक्त

बैङ्कक । म्यान्मारको रखाइन प्रान्तका ग्रामिण इलाकामा जारी हवाई आक्रमणबाट आफू ‘चिन्तित’ भएको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले बताउनुभएको छ

२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्धारा बैककमा एएनओ गठन

विभिन्न देशबाट आएका प्रतिनिधिले भूगोलको भन्दा भावनाको सीमा फाराकिलो हुने भन्दै आफ्नो मातृ तथा पितृभूमिसँग यस संस्थामार्फत जोडिन पाएकामा खुसी

रुसलाई धम्क्याउन नसकिने पुटिनको भनाइ

मस्को । रुसी नेता भ्लादिमिर पुटिनले चुनावी जितको प्रशंसा गर्दै रुस ‘धम्कीबाट डराउन नहुने’ बताउनुभएको छ । निर्वाचनले पूर्व जासुस

रुस राष्ट्रपति चुनाव: ९५.०४ प्रतिशत मत गणना, पुटिन ८७.३२ प्रतिशत…

एजेन्सी । राष्ट्रपति चुनाव जित्ने तयारीमा रहनुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रिय लक्ष्य हासिल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

रुसको राष्ट्रपतिमा पाँचौं पटक पुटिन निर्वाचित

रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले पुटिनले ८७.३ प्रतिशत मत सहितसहित विजयी भएको जनाएको छ ।

श्रीलङ्काको समुद्री इलाकाबाट २१ भारतीय मछुवा पक्राउ

कोलम्बो ।श्रीलङ्काको जलसेनाले शनिबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका २१ जना भारतीय मछुवालाई पक्राउ गरेको छ । उत्तरी

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानविरूद्धको मानहानि मुद्दा खारेज

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधान न्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित दायर गरेको

लेबनानमा हमास सदस्य मारिए

एजेन्सी । दक्षिणी लेबनानको तटीय शहर टायर नजिकै कारलाई लक्षित गरी इजरायली ड्रोन हमलामा हमासका एक सदस्यको मृत्यु भएको छ

टर्कीमा आप्रवासी डुङ्गा डुब्दा २१ जनाको मृत्यु

एजेन्सी । टर्कीको एजियन तटमा शुक्रवार डुङ्गा डुब्दा कम्तीमा २१ गैरकानूनी आप्रवासीको मृत्यु भएको छ । उक्त घटना उत्तरपश्चिमी प्रान्त

रुसलाई ब्यालेस्टिक मिसाइल पठाए इरानमाथि नयाँ प्रतिबन्ध लगाउने जि७ को…

एजेन्सी । जी७ मुलुकहरूले युक्रेनमा प्रयोग गर्न तेहरानले रुसलाई ब्यालेस्टिक मिसाइल हस्तान्तरण गरे इरानमाथि ‘महत्त्वपूर्ण’ प्रतिबन्ध लगाउने शुक्रबार चेतावनी दिएका

दुनियाँको यस्तो देश जहाँ बच्चा जन्माउन पाइँदैन !

एजेन्सी । हालै छिमेकी राष्ट्र भारतले सबैभन्दा बढी जनसंख्या भएको देशको उपाधि हासिल गरेको छ । भारत विश्वको सबैभन्दा धेरै

भियतनामको एक होटलमा विषाक्त खाना खाएपछि २०० जना विरामी

हनोई । भियतनामको खान्ह होआ प्रान्तको केन्द्रीय शहर न्हा ट्राङको एक होटलमा खाना खाएपछि विरामी परेको आशङ्कामा कम्तीमा १९५ जनालाई

रुसी सेनामा भर्ना भएका सात नेपालीको मृत्यु

परराष्ट्र मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बागलुङका जीतबहादुर विक, बाँकेका सञ्जय

टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सदनबाट पारित

वासिङ्टन । टिकटकले आफ्नो चिनियाँ मूल कम्पनीसँग सम्बन्धविच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो

परराष्ट्रमन्त्री श्रेष्ठसँग पाकिस्तानका राजदूतको भेट

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा

डा.विष्णुमाया परियारलाई बद्री पहाडी समाजसेवा पुरस्कार

काठमाडौं । मानव अधिकार एवं सामाजिक न्यायका लागि विशिष्ट योगदान हेतु अधिकारकर्मी डा. विष्णुमाया परियारलाई वर्ष २०८० को ‘कर्मयोगी बद्री

कारकाे ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

काठमाडौं । कुबेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा मंगलबार भएको सडक

टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित

अमेरिकी नागरिकको निजी जानकारी संग्रह गरेको आरोप खेप्दै आएको टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने गरी अमेरिकी तल्लो सदनले एउटा विधेयक