२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भियतनाममा क्रूज जहाज दुर्घटनामा ३७ जनाको मृत्यु भएको पुष्टि



अ+ अ-

एजेन्सी । भियतनाम समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि उत्तरी भियतनामको हा लङ खाडीमा क्रूज जहाज पल्टिँदा ३७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । ४७ जनाको उद्धार गरिएको छ ।

अनुसन्धानको काम जारी रहेकाो बताइएको छ । ४८ भियतनामी पर्यटकलाई दर्शनीय स्थल भ्रमणमा बोकेर जाँदा जहाज डुबेको थियो । राज्य स्वामित्वमा रहेको मिडियाका नुसार जहाजमा पाँच जना चालक दलका सदस्य पनि थिए ।

भियतनामी उपप्रधानमन्त्री ट्रान होङ हाको निर्देशनमा क्वाङ निन्ह प्रान्तका अधिकारीहरूले उद्धार कार्यलाई सहयोग गर्न चार ठूला जहाजहरू र मुख्य उद्धार बलहरू परिचालन गरिएको थियो । हराइरहेका व्यक्तिहरूको खोजी भइरहको छ ।