१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शिक्षक चुनावी प्रचारमा हिँडे कारवाही

बागलुङ । शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ । एकाइ प्रमुख कुश्मराज उपाध्यायले शिक्षक दलका अभियानमा खुलेर लाग्नु आचारसंहिताविपरीत हुने बताउनुभयो । शिक्षकलाई चुनावी प्रचारमा हिँड्न शिक्षासम्बन्धि ऐन, कानूनले पनि नदिने उहाँको भनाइ छ

तीव्रगतिमा सवारी साधन गुडाउन र अर्कोलाई उछिन्ने काम नगर्न ट्राफिक…

बनेपा । बुधवार बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ बढुबेँसीमा भएको सवारी साधन दुर्घटनामा पाँच जनाको ज्यान गएपछि प्रहरीले चालक र

राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्छः उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकाससहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्ने बताउनुभएको छ ।

नेपाली परम्परागत खाना सातै प्रदेशमा प्रवर्धन गर्नुपर्नेमा हानको जोड

काठमाडौँ । मुलुकका सातै प्रदेशमा नेपाली परम्परागत मौलिक खानालाई प्रवर्धन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । सेफ्स एशोसिएशन अफ नेपालको २८औँ

निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउने सरकारको दायित्व हो : गृहमन्त्री खाण

राजविराज । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको हो भन्नुभएको

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ स्थित राजबिराज–तिलाठी सडकखण्डमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका साइकलयात्रीको मृत्यु भएको छ । तिलाठीबाट राजबिराजतर्फ

आईजीपी नियुक्ति प्रकरणको बहस सकियो, आदेश आजै आउने

नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ ।

कूल गार्हस्थ्य उत्पादन : बागमतीको हिस्सा एक तिहाइ बढी हुने…

काठमाडौँ । चालु आवमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशको हिस्सा एक तिहाइ बढी हुने अनुमान

मतदाता भन्छन्ः कसरी मत हाल्ने सिकाउन कोही आएनन्

दमौली । तनहुँको व्यास नगरपालिका–२ का १८ वर्षीया एलिना कुमालले पहिलो पटक मतदान गर्दैछिन् । वैशाख ३० गते हुने स्थानीय

बेलवास–बेथरी सडकलाई राजमार्गमा जोड्न मतदाताको माग

बुटवल । बुटवल–१३ का मतदाताले बेलवास–बेथरी सडकखण्डलाई बेलवासको झोलुङगेपुलसम्म जोड्न माग गरेका छन् । पर्यटन मार्गको रूपमा निर्माणाधीन वेलवास–वेथरी सडकखण्डको

कञ्चनपुरमा आचारसंहिता विपरीत प्रचार सामग्री

कञ्चनपुर । स्थानीय तह निर्वाचनका लागि जारी आचारसंहिताको जिल्लामा पूर्णरूपमा पालना हुनसकेको छैन । राजनीतिक दलहरुले आचारसंहिताविपरीत प्रचार सामग्री ठाउँठाउँमा

विगतका जस्तै चुनावी एजेण्डा, नागरिकको आशा अधुरा

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाका उम्मेदवारहरूले अहिले पनि विगतमा जस्तै चर्चामा ल्याइएका विषयलाई चुनावी एजेण्डा बनाएका

एक राउण्ड गोली र सालकको खपटासहित पक्राउ

विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त गोली र वस्तु सहित

कालीकोटमा आइपुग्यो मतपत्र

कालीकोट । आसन्न स्थानीय तह निर्वाचनका लागि कालीकोटमा ९१ हजार मतपत्र सहित आवश्यक निर्वाचन सामग्री आइपुगेको छ । जिल्ला आइपुगेका

नेपाललाई मध्यम आयुक्त देशमा स्तरोन्नति गर्न करिब ८० करोड अमेरिकी…

काठमाडौँ । नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु ७९ अर्ब ७१ करोड अनुदान

मतदाता शिक्षा अभावमा मतदाता अन्योलमा

गलकोट । अहिले गाउँमा चुनावी माहोल छ । घरदैलोमा मत माग्न उम्मेदवारले अनेक तरिका अपनाइरहेका छन् । आफूलाई मतदानका लागि

स्थानीय तहको निर्वाचनमा गठबन्धन विजय हुने प्रचण्डको दावी

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय

एकै दिन १४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको

ताप्लेजुङमा आगलागी, १६ लाख बराबरको क्षति

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको छ ।

बारामा चार हजार ५३८ जना चुनावी मैदानमा

कलैया । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ८६७ पदका निमित्त चार हजार ५३८ जना चुनावी मैदानमा उत्रिएका