२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गजलकार बिटु केसीको गजल ‘आज फेरी’ सार्वजनिक



अ+ अ-

काठमाडौं । गजलकार बिटु केसीको गजल ‘आज फेरी’ सार्वजनिक भएको छ । विवाहको पहिलो रातका मिठा यादहरुलाई गजल मार्फत प्रस्तुत गरिएको छ ।

लामो समय देखी अमेरिका बस्दै आउनु भएकी गजलकार केसीले नेपाल आएको सन्दर्भ पारेर गजल सार्बजनिक गर्नुभएको हो ।

उक्त गजलका संगितकार न्हू बज्राचार्यको अफिसियल यूटुब च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ । गजलमा गायीका बानिका प्रधानले आबाज दिनु भएको छ भने गजलमा गोपाल रसाईलीको संगीत संयोजन रहेको छ ।

गजलको भिडियो बिक्रम श्रेष्ठले छायाकन गरेका हुन् भने अनिल तण्डुकारले निर्देशन र सम्पादन गरेका छन् । भिडियोमा पुजा मगरको अभिनय रहेको छ ।