८ श्रावण २०८३, शुक्रबार
,
Latest
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट अनैतिक कार्यमा संलग्न ४७ विदेशी महिला ‘डिपोर्ट’ झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै प्लाइउड निर्यातका अवरोध तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, विगतको आत्मसमीक्षा आवश्यक छः माधवकुमार नेपाल ऐतिहासिक तथा कलात्मक सम्पदा पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्रीको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फोटो पत्रकार समूह २५ बर्षमा प्रबेश , फोटो पत्रकार डंगोल सहित अग्रजलाई सम्मान गर्दै



अ+ अ-

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूहले सस्था स्थापनाको २५ बर्ष पुगेको अबसरमा अग्रज फोटो पत्रकारहरुलाई सम्मान गर्ने भएको छ ।

समूहले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड चौथो संस्करण सहित मनाउन लागेको कार्यक्रममा पुराना फोटो पत्रकार न्हूच्छेमान डंगोल सहितका व्यक्तिहरुलाई सम्मान गर्न लागेको हो ।

असोज ६ गते बिहिबार हुने कार्यक्रममा रजक जयन्ती सम्मान तथा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२ बितरण गर्ने कार्यक्रम रहेको छ ।