८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार अधिकारीलाई मातृशोक



अ+ अ-

लामो समय नेपालमा आर्थिक पत्रकारिता गर्नु भएका मधुकर अधिकारीलाई मातृशोक परेको छ । उहाँकी ८० वर्षीया आमा तुलसादेवी अधिकारीको सोमबार दिउँसो आफ्नै निवास भरतपुर महानगरपालिका–५ मा निधन भएको हो ।

कोरोना भाइरस सङ्क्रमणका कारण बिरामी पर्नुभएकी अधिकारीको क्रमशः गल्दै गएर निधन भएको पारिवारिक स्रोतले बताएको छ । उहाँका तीन छोरा र ५ छोरी हुनुहुन्छ । उहाँको सोमबार नै देवघाटमा अन्त्येष्टि गरिएको छ ।

पत्रकार अधिकारी हाल राष्ट्रिय समाचार समितिका लागि न्यूयोर्क प्रतिनिधिका रूपमा समेत कार्यरत हुनुहुन्छ ।




भर्खरै