५ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउनुपर्छ’

दाङ। घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले मगर समुदायको कला, संस्कृति र वेशभूषालाई व्यावसायिकीकरण गर्न आवश्यक रहेको बताए । नेपाल मगर सङ्घ घोराही नगरको आयोजनामा आजदेखि घोराही–१४ झिगाैँरामा सुरु भएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको उद्घाटन कार्यक्रममा उनले कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउँदै यसको संरक्षण र प्रवर्द्धनमा सबै

चाँगुनारायणमा खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण

भक्तपुर।  जिल्लाको चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण गरेको छ । जिल्लामा पहिलोपटक खानेपानी गुणस्तर मिनी ल्याब सुरु गरेको

इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा

नेपाली महिला टोलीले अब आजै हुने भारत र दक्षिण अफ्रिकाबीचको विजेतासँग फाइनल खेल्नेछ । प्रतियोगिताअन्तर्गत महिला र पुरुष दुवैतर्फका फाइनल

‘सम्पादक समाज सम्मान’ घिमिरेलाई

काठमाडौँ । सम्पादक समाज नेपालले यस वर्षको ‘सम्पादक समाज नेपाल सम्मान’ वरिष्ठ पत्रकार युवराज घिमिरेलाई प्रदान गरेको छ । समाजद्वारा

‘सम्पादक समाज सम्मान’ घिमिरेलाई

काठमाडौँ: सम्पादक समाज नेपालले यस वर्षको ‘सम्पादक समाज नेपाल सम्मान’ वरिष्ठ पत्रकार युवराज घिमिरेलाई प्रदान गरेको छ । समाजद्वारा आज

नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ (तस्बिरहरु)

भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदुतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको

रेशम र सीताको मौलिक गीतः ढल्यो लाँकुरी

काठमाडौँ:  रेशम निर्दोष र सीता परियारको स्वरमा ‘ढल्यो लाँकुरी’ बोलको गीत सार्वजनिक भएको छ । पञ्चैबाजाको तालमा रहेको यो गीतलाई

‘नेपाल वुड एक्स्पोः उत्पादित सामग्रीहरुको प्रचार प्रसारको सही माध्यम’: व्यवसायीहरु

काठमाडौँ । नेपाल वुड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी उत्पादित सामग्रीहरुको प्रचार प्रसारको सही माध्यम बनेको सहभागी व्यवसायीहरुले बताएका

स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छः प्रमुख निर्वाचन…

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै

‘कानूनी परिधिभित्र रहेर व्यापार व्यवसाय गर्ने अधिकार सबैलाई छ’

काठमाडौँ । तोकिएका शर्तको पालना गर्दै कानूनी परिधिभित्र रहेर व्यापार व्यवसाय गर्ने अधिकार सबैलाई रहेको सरोकारवाला निकायहरुले बताएका छन् ।

मोटरसाइकल चालकलाई शुभयात्रा अभियान

चितवन । सवारी दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मोटरसाइकल चालकलाई शुभयात्रा अभियान सुरु गरेको छ ।

योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछः प्रथम राष्ट्रपति

पाटन । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताउनुभएको

काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्य गोदावरी-फोटो फिचर

विभिन्न प्रजातिका फूल, जडिबुडी र वनस्पति उद्यान, जल उद्यान, बगैंचा र जंगलले घेरिएको गोदावरी प्राकृतिक सौन्दर्ययुक्त छ । प्राकृतिक सौन्दर्यताले

कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री…

नेपालभित्र लगानी गर्ने सम्भावना र गैरआवासीय नेपालीहरुले पनि लगानी गर्न चाहनुहुन्छ । लगानी गर्न विदेशहरु पनि नेपालमा आउने वातावरण बनाउँदैछौँ

दुई सय बढी बालबालिका विद्यालय जान छाडे

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका

आज तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । आज तराईका जिल्लामा हुस्सू र उच्च पहाडी तथा हिमाली क्षत्रेमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

घरजग्गा कारोबार : गत पुसमा चार अर्ब २५ करोड राजश्व…

काठमाडौं । घर जग्गाको कारोबार क्रमश: लयमा फर्किन थालेको पाइएको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था

ललितपुरका यी स्थानमा आज काटिँदैछ बिजुली

काठमाडौं । मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने पक्राउ

काठमाडौँ। वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौँ प्रहरीले यही माघ २ गते काठमाडौँ

पौवादुङमा आमन्त्रित गोल्डकप : अलस्टार र कोटकालिका सेमिफाइनल प्रवेश

भोजपुर। भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रे रङ्गशालामा जारी दोस्रो आमन्त्रित गोल्डकप फुटबलअन्तर्गत आज भएको पहिलो खेलमा अलस्टार फुटबल क्लब