९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

कपन राम मन्दिर चोकमा विस्फोटसहित आगलागी, तीन जनाको मृत्यु

कपन राम मन्दिर चोकमा विस्फोटसहित आगलागी, तीन जनाको मृत्यु
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । बुढानिलण्ठ नगरपालिका-११, कपन राम मन्दिर चोकमा रहेको टंक घिसिङको घरमा ठूलो विस्फोटसहित आगलागी भएको छ ।

स्थानीय बासिन्दा समेत रहनु भएका पत्रकार गजेन्द्र बुढाथोकीका अनुसार धेरै पटक विस्फोटको आवाज सुनिएकाे थियो ।

पत्रकार बुढाथोकीले सामाजिक सञ्जालमा लेख्नु भएको छ ‘ड्याम्म गरेर पड्कियो, घरै थरर गरेर हल्लियो। छरछिमेकमा के भयो कुन्नि ? मुटु नै चिसो भयो।’

प्रहरीको प्रारम्भिक विवरणमा उक्त घटनामा परेर तीन जनाको मृत्यु भएको उल्लेख छ । ट्रेकिङ व्यवसायीको गोदामघरमा  आगलागी  भएको बताइएको छ । आगलागीबाट हिमाल आरोहणमा प्रयोग हुने अक्सिजन सिलिन्डरहरू पड्किएको अनुमान गरिएको छ ।

अहिले आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ । क्षतिको विवरण आउन बाँकी छ ।

फोटो- गजेन्द्र बुढाथोकीकाे ट्वीटबाट