७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्री ओलीको नेतृत्वमा १५ सदस्यीय सुशासन आयोग गठन

काठमाडौं । सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा १५ सदस्यीय सुशासन आयोग गठन गरेको हो । आयोगको सदस्यमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, कानुनमन्त्री अजयकुमार चौरसिया, लोकसेवा आयोगका प्रतिनिधि, नीति आयोग,

सिंहदरबारभित्रै राप्रपाले कसरी सरकारलाई छक्यायो ?

राप्रपाका नेतासमेत रहेका सांसद ज्ञानेन्द्रबहादुर शाहीले साँझ सामाजिक सञ्जालमा पोस्ट गर्दै सिंहदरबारभित्रै प्रदर्शन गरेर सरकारको मुटुमा ढ्यांग्रो बजाइएको दाबी गरेका

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

राप्रपाका महामन्त्री तथा सांसद धवलशमशेर राणा हाजिरी जमानीमा रिहा

मुखमा क्यान्सर भएकाले उपचारका लागि भनेर हाजिर जमानीमा श्रीमतीको जिम्मामा छाडिएको हो ।

बज्रयान महाविहारका दाताहरूलाई उपप्रधानमन्त्री सिंहद्वारा सम्मान

समाजसेवी तथा पर्यटन व्यवसायी कर्ण शाक्यले नेपाली जनता सुसंस्कृत तथा मनकारी भएको र यसै कारण पनि विश्वमाझ चिनिएको हो भन्नुभयो

परराष्ट्रमन्त्री आरजु राणा देउवा आज बैंकक जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज थाइल्यान्डको राजधानी बैंकक जाँदै हुनुहुन्छ । यही २१ देखि २५ अप्रिलसम्म हुने संयुक्त

राप्रपाले आज निषेधित क्षेत्र तोड्ने, गृहको चेतावनीसँगै सुरक्षा व्यवस्था कडा

राप्रपाको प्रदर्शनलाई मध्यनजर गरेर बिहानैदेखि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा

यदि युक्रेनले युद्धविराम उल्लंघन वा कुनै प्रकारको उकास्ने कार्य गर्‍यो भने रुसले जवाफी कारबाही गर्ने पुटिनले चेतावनीसमेत दिएका छन् ।

रामकुमारी झाँक्रीको आक्रोस– ‘अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो’

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सरकारसँग वार्तासमेत नगर्ने अड्डी कसेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका शिक्षकप्रति आक्रोस

राप्रपाका महामन्त्री धवलशमशेर जबरा रिहा हुँदै

जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले धवललाई हाजिर जमानीमा छाड्न लागेको हो ।

काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएपछि मन्त्री फेर्ने गृहकार्य

अहिले सरकार गठन भएको ९ महिना पुगिसकेकाले अब मन्त्री फेरबदल गर्दा पनि उचित हुने बुझाई कांग्रेस र एमालेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको कार्यकाल सकियो, आयोगबाट बिदाइ

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कार्यकाल समाप्त भएको छ । ६ वर्षअघि प्रमुख निर्वाचन आयुक्त बनेका थपलियालाई आज

प्रधानमन्त्रीसँग शिक्षक महासंघका पदाधिकारीको छलफल, के कुरा भयो ?

नेपाल शिक्षक महासंघको नेतृत्वमा सामुदायिक विद्यालयका शिक्षकहरु १७ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन्

सञ्चारिका समूहको निर्वाचनमा उम्मेदवार बनेका प्रेस चौतारीका चार जना कारबाहीमा

काठमाडौं । नेकपा एमाले निकट प्रेस चौतारीले सञ्चारिका समूहको अधिवेशनमा उम्मेदवार बनेका आफ्ना ४ जना सदस्यलाई कारबाही गरेको छ ।

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुुस्: प्रधानमन्त्री

चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका दलहरु

शिक्षकको आन्दोलन किन टुंगिएन ? विकल्प के ?

शिक्षकको आन्दोलनका कारण देशभरका २९ हजार सामुदायिक विद्यालयका ५० लाखभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । वैशाख १ गतेदेखि सुरु

६ लेनको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली आज चितवन जाँदै

भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्म ६ किलोमिटर सडक ६ लेनको निर्माण भएको छ । जसअनुसार चार लेन र दुवै साइडतर्फ थप १–१

पोखरा विमानस्थल निर्माणमा अनियमितता र भ्रष्टाचार भएको ठहर

प्रतिवेदनले ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमितता र भ्रष्टाचार भएको, निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको निष्कर्ष निकालेको

गगनले प्रधानमन्त्री ओलीतिर सोध्याएको तीरको अन्तर्य के ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै शैलीमा कांग्रेस महामन्त्री थापाले सरकारविरुद्ध एकाहोरो आक्रोस व्यक्त गरिरहनुभएको हो ।

सरकार र गठबन्धनमा केही समस्या छैन : गृहमन्त्री लेखक

बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा भने सहभागी भएनन् ।