२५ पुष २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राममनोहर यादव सिके राउतका कार्यकर्ता थिए– गृहमन्त्री थापा

काठमाडौँ, २९ भदौ । गृहमन्त्री रामबहादुर थापाले प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएका बाँकेका राममनोहर यादव सिके राउतका कार्यकर्ता रहेको बताएका छन् । उनलाई केही समयअघि स्वास्थ्यमन्त्री उपेन्द्र यादवको बाँके भ्रमणका क्रममा कालो झण्डा देखाएका कारण प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनी प्रहरी हिरासदमै मारिएका थिए । तर

स्वास्थ्य क्षेत्र बन्द नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदाततले स्वास्थ्य सेवा बन्द हड्तालजस्ता कार्य नगर्न नेपाल चिकित्सक सङ्घको नाममा आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको

निर्मलाका हत्यारा पत्ता लगाउन माग

काठमाडौँ, २८ भदौ (रासस) बलात्कारपछि हत्या गरिएका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई चाँडो खोजी गरेर कारवाही गर्न माग गरिएको

डेढ महिनाभित्र सामाजिक सुरक्षा कार्यक्रम लागू

काठमाडौँ, २६ भदौ  ः सरकारले डेढ महिनाभित्र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारी गरेको छ । सङ्घीय संसद्,

पूर्वी नाका हुँदै सुन तस्करी हुने गरेको खुलासा

झापा, भदौ ३० । भारतको पश्चिम बङ्गालको सिलगढीबाट झापाको पूर्वी नाका काँकरभिट्टा हुँदै नेपालमा सुन तस्करी हुने गरेको रहस्य सार्वजनिक भएको

च्याङ्ग्रापालक किसानद्वारा क्षतिपूर्ति माग

मुस्ताङ, भदौ ३० । मध्यरातमा हिउँचितुवाले च्याङ्ग्रा सखाप पारेपछि जिल्लाको चराङका किसानले क्षतिपूर्तिको माग गरेका छन् । एक साता अघि

संसदमा पुनःनिर्माणसम्बन्धी विधेयक प्रस्तुत

काठमाडौँ,  भदौ २९ । भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक, २०७२’ संसद्मा ‘प्रस्तुत भएको छ । मंगलबारको संसद बैठकमा प्रधानमन्त्री सुशील

तनहुँमा तनावः प्रहरीको गोली लागी एकको मृत्यु, ९ प्रहरीसहित १२…

तनहुँ, भदौ २६ । तनहुँमा पूर्णबहादुर आलेको मृत्युको अनुसन्धान गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच शुक्रबार साँझ झडप

शिक्षाको कमीले दक्ष जनशक्तिको अभाव : राष्ट्रपति

काठमाडौं, भदौ २२ । राष्ट्रपति डा. रामवरण यादवले गुणस्तरीय शिक्षामा सबैको पहुँच पुर्‍याउन, विद्यालय बाहिरका धेरै बालबालिकालाई विद्यालय ल्याउन तथा

बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते

विराटनगर, भदौ २१ । यात्रुबाहक बसको ठक्करबाट मोरङमा आइतबार साँझ एक स्कुटरचालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते

हैबुङमा भालु र बँदेलको आतंक, गाउँलेहरु भागाभाग

मेलम्ची, भदौ २१ । सिन्धुपाल्चोक जिल्लाको पश्चिमी गाविस हैबुङमा जंगली जनावर भालु र बँदेलले दुःख दिन थालेपछि स्थानीय आतंकित भएका

ताप्लेजुङ–पाँचथर सडकखण्ड फेरि अवरुद्ध, पहिरो पन्छाउन समस्या

ताप्लेजुङ, भदौ १९ । दुई दिनदेखिको निरन्तरको वर्षाका कारण शनिबार राति झरेको पहिराले मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड फेरि अवरुद्ध बनेको

आज श्रीकृष्ण जन्माष्टमी

काठमाडौं, भदौ १९ । आज भाद्र कृष्णाष्टमी, भगवान कृष्णको जन्म भएको सम्झना कृष्ण जन्माष्टमी पर्व मनाइँदै छ । ज्ञानयोग, भक्तियोग

युवतीको शव फेला

बर्दिया, भदौ १८ । बर्दियाको गुलरिया नगरपालिका–२ बैरियाघाटस्थित बबई नदीमा बेवारिसे एक युवतीको शव बिहीबार फेला परेको छ । अन्दाजी

प्रहरी गेटमै रहेको बसमा आगजनी

सप्तरी, भदौ १८ । अनिश्चितकालीन आमहडतालको घोषणा गरेको संयुक्त मधेसी मोर्चाको कार्यकर्ताले शुक्रबार बिहान सप्तरीको भारदह–१ स्थित पूर्व–पश्चिम राजमार्गमा पर्नेे

आधुनिकतासँगै थारु परम्परागत नृत्य हराउँदै

मेनका चौधरी गुलरिया (बर्दिया), ५ भदौ । पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज वरपर रहेका होटलमा आउने पाहुनालाई थारु नृत्य देखाएर

‘ओखरपौवावासीले आन्दोलन गर्ने’

काठमाडौं, साउन ३१ ÷ काँग्रेंस सांसद जगदीशनरसिंह केसीले ओखरपौवावासीसँगको सरकारसँग भएको ८ बुँदे सहमति कार्यान्वयन नगरे ओखरपौवावासीसँगै आन्दोलन गर्ने चेतावनी

एक महिनादेखि हराएका वृद्धको शव भेटियो

इलाम, ३० पुस । एक महिनादेखि हराइरहेका मावुका एक वृद्धको शव सडेगलेको अवस्थामा स्थानीयले भेटेका छन् । मङ्सिर २५ गतेदेखि

शुल्क वृद्धिको विरोधमा क्याम्पसहरुमा तालाबन्दी

कपिलवस्तु, २८ मङ्सिर । शुल्क वृद्धिको विरोध गर्दै विद्यार्थी सङ्गठनहरुले जिल्लाका सबै क्याम्पसमा संयुक्त रुपमा तालाबन्दी गरेका छन् । क्याम्पसले

जातीय भेदभाव तथा छुवाछूतका घटना बढे

काठमाडौं, २८ मंसिर । मुलुकका विभिन्न स्थानमा जातीय भेदभाव तथा छुवाछूतका घटना बढ्दै गएको छ । राष्ट्रिय दलित आयोगका अनुसार