१ भाद्र २०८३, सोमबार
,
Latest
सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै बडीमालिका पूजा आजदेखि प्रारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा फेरि वृद्धि



अ+ अ-

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि गरेको जनाएको छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य प्राप्त भएपछि मूल्य समायोजन गरिएको हो । मूल्य वृद्धिसँगै हवाई इन्धनको दर पनि बढाइएको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकै आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्पष्ट पारेको छ । नयाँ मूल्य आज (सोमबार) राति १२ बजेदेखि लागू हुनेछ ।