९ पुष २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
छानोविहीन घरमा रात बिताउँदै वृद्ध दम्पती

दमौली । ढुङ्गामाटोले बनेको घर । खरले छाएको छानो, तर अहिले घरमा त्यही खरको छानो पनि छैन । गत असारमा गएको पहिराले घर भत्किएको छ । छानो नभएको घरमा छन् एक वृद्ध दम्पती ।   कठ्याङ्ग्रिद्रो चिसोमा छानोविहीन घरमा बस्न बाध्य छन् म्याग्दे गाउँपालिका–५ झिरुवासका ७५ वर्षीय धनबल गुरुङ र

तनहुँको छिम्केश्वरीमा केबुलकार निर्माण हुने

दमौली । तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार निर्माण हुने भएको छ । पर्यटकीय नगरी बन्दिपुरमा केबुलकारसहित पूर्वाधार निर्माण गरिरहेको

तीन दशकदेखि बन्द विमानस्थल पुनःनिर्माण सुरु

बैतडी । करिब तीन दशकदेखि बन्द अवस्थामा रहेको बैतडी–दार्चुलाको सीमा क्षेत्रमा रहेको गोकुलेश्वर विमानस्थल पुनः निर्माण सुरु  गरिएको छ। तस्बिरः

काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

धादिङ । बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङको नौवटा बच्चा छन् । ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङ परिवारको ६ जना

सोरठी नाँच

बागलुङको ताराखोला गाउँपालिका–१ अर्गलमा देखाइएको सोरठी नाँच । 

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न

काठमाडौँ । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुका आराध्यदेव श्री सूर्यनारायणको भक्तिपूर्वक पूजाअर्चना गरी छठ सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि

सूर्य उपासनाको छठ पर्व, राष्ट्रिय एकताको सेतु

राम नारायण देव छठ पर्वको उत्पत्ति कुन कालमा भयो भन्ने कुनै ऐतिहासिक प्रमाण उपलब्ध छैन । शास्त्राचारअन्तर्गत प्रत्यक्ष देवता सूर्यको

दृष्टिविहीनलाई देख्दैन सिंहदरबार

काठमाडौँ — तिहारअघिको एक दिउँसो, दृष्टिविहीन कपिल विक ७ वर्षका छोराको सहाराले सिंहदरबार पुगेका थिए । डोटी पूर्वीचौकीका उनी आफ्ना

छुट्टाछुट्टै घटनामा संलग्न तीन पक्राउ

दाङ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । पक्राउपर्नेमा राप्ती गाउँपालिका–३ वसन्तपुरका ६४ वर्षीय

दिपावलीका लागि बेच्नका लागि राखिएका माला (तस्वीरसहित)

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा दिपावलीका लागि मालासहितका सामग्री बेच्नका लागि राखिएका छन्। उक्त पर्वका लागि माटोका दियो खरिद

आज काग तिहार मनाइँदै

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चीजबिज खान दिएर मनाइदै

बाल मन्दिरको सम्पत्तिमा ३० वर्षदेखि एउटै समूहको रजाई, ८१ वर्षसम्मको…

काठमाडौं । नक्सालमा रहेको बाल मन्दिर बालबालिकाका लागि मन्दिर जस्तै हुनु पर्ने हो तर विगतदेखि यहाँ हालीमुहाली गर्दै आएको समूहका

प्रदेश नं १ मन्त्रिपरिषद् बैठक : प्रदेश पर्यटन बोर्ड गठन

मोरङ । प्रदेश नं १ मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन बोर्डको गठन गरी ११ सदस्यीय कार्यसमिति सदस्य नियुक्त गरेको छ ।  

हिमानी ट्रष्टद्वारा वृक्षरोपण

काठमाडौं । हिमानी ट्रष्टले फलफूलमा आत्मनिर्भर बनौं भन्ने सन्देश सहित काठमाडौंको तारकेश्वरमा रहेको शान्तिधाममा वृक्षरोपण गरेको छ । कोषका  अध्यक्ष हिमानी

म र मेरो धर्म

म सानो थिए अभिभाबकको  कहिल्यै अवज्ञा गरिन म स्कूल  पढ्दै थिए कहिल्यै गुरुको बचन काटिन। म सामाजिक बनिरहदा  कहिल्यै असामाजिक

हरितालिका तीज : हराउँदै पुराना संस्कृति

रामपुर (पाल्पा)। (कालीगण्डकीमा अहिलेजस्तो ठाउँठाउँमा पुल बनेका थिएनन् । कालीको भेल उर्लेर आउने अनि पानीको सतह घट्ला कि भनेर दिनभरजसो

साईरन आतंक

एउटा गुल्जार चोक भय मिश्रित अनगिन्ती शरिरहरु , शरिरहरुको शिर अनगिन्ती टाउकाहरु ! मुडुलो / अर्ध मुडुलो , सेतै फुलेका

दलित लााइफ म्याटर्स

काठमाडौं । केही हप्ताअघि भारतमा बलिउड अभिनेता रणदीप हुड्डाको एउटा भिडियो भाइरल भयो। भिडियोमा अभिनेताले अंग्रेजीमा चुट्किला सुनाएका छन्। यसमा

नेपाली पीडामा सधैँ सहयोग गर्ने एउटा कर्मठ व्यक्तिः राजनारायण साह

चीन । कोरोना महामारीको समयमा नेपालका अस्पतालहरुमा अक्सिजनको अभावले दर्दनाक अवस्था सिर्जना भएको बेला चीनले गरेको सहयोगले नेपाली पीडामा मल्हमपट्टिको

मेरो श्रीमानको बिहे ! (अडियो सहित)

‘सरको दोस्रो विवाह नहुँदासम्म तपाइँको शरीरलाई कुनै  न कुनै रोगले आक्रमण गरिरहन्छ । उस्तै परे उहाँको ग्रहले गर्दा तपाईंको ज्यानसमते