१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुल्चोकीमा हराएका १३ जनालाई आफन्तको जिम्मा लगाईयो



अ+ अ-

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका ३ स्थित फुल्चोकी डाडामा हराएका १३ जनालाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

सोमबार फुलचोकी घुम्न जाँदा हराएका १० जना पुरुष र ३ जना महिलालाई आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनीहरुको विवरण यस्तो छ:

१. जिल्ला बझाङ जयपृथ्वी नगरपालिका वडा नं. ३ घर भई हाल काठमाण्डौ टोखा बस्ने बर्ष २७ को श्याम ओखेडा ।
२. जिल्ला तनहुँ व्यास न.पा. ५ घर भई हाल किर्तिपुर बस्ने बर्ष २२ की सर्मिला गिरी ।
३. जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं. ७ घर भफ हाल काठमाण्डौ पुरानो बानेश्‍वर बस्ने बर्ष २० को निशान खड्का
४. जिल्ला तनहुँ भानु नगरपालिका वडा नं. ९ घर भई हाल ललितपुर पुल्चोक बस्ने बर्ष २२ को अशोक थापा मगर
५. जिल्ला कालिकोट तिलागुफा न.पा. वडा नं. ३ घर भई हाल भक्तपुर बालकोट बस्ने बर्ष २० को जिवन पाण्डेय ।
६. जिल्ला कालिकोट तिलगुफा वडा नं. ३ काखूवाडा घर भई हाल काठमाण्डौ बसन्तपुर बस्ने बर्ष २२ को सुरेश शाही
७. जिल्ला सर्लाही बागमती न.पा. वडा नं. ९ शंकरपुर घर भई हाल भक्तपुर ठीमी बस्ने बर्ष २० को सागर थापा ।
८. जिल्ला बारा कोल्भी न.पा. वडा नं. ४ सफाई घर भई हाल किर्तिपुर बस्ने बर्ष २७ को सुभास पौडेल
९. जिल्ला मोरङ बुढीगंगा गा.पा. ६ गछ्या घर भई हाल कलंकी बस्ने बर्ष २५ की पुष्पा परियार
१०. जिल्ला अछाम पंचदेवल बिनायक न.पा. वडा नं. ६ तोलि घर भई हाल किर्तिपुर बस्ने बर्ष २९ को दिनेश रावल ।
११. जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं. ७ चकलआघार घर भई बालाजु बस्ने बर्ष २० को निश्‍चल बस्नेत ।
१२. जिल्ला मोरङ सन्दर हरैचा न.पा. वडा नं. ३ गच्घ्या घर भई हाल कलंकी बस्ने बर्ष २५ की अम्बिका खड्का ।
१३. जिल्ला अछाम रामारोशन न.पा. वडा नं. ८ भेरागाउँ घर भई हाल गठ्ठाघर बस्ने बर्ष २१ को रामलाल खत्री) ।