२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युएईविरुद्ध नेपाललाई पाचौँ सफलता, मुस्तफा आउट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध नेपाललाई पाचौँ सफलता मिलेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईविरुद्ध बलिङ गरिरहेको नेपाललाई दिपेन्द्र सिङ ऐरीले पाचौँ सफलता दिलाएका हुन् । नेपालको पाचौँ सफलतामा दिपेन्द्र सिङ ऐरीले २, सन्दीप लामिछाने, ललित राजवंशीले एक एक विकेट लिएका

नेपालविरुद्ध अरविन्दको अर्धशतक

अरविन्दले ८७ बलमा ४ चौका र १ छक्कासहित अर्धशतक पूरा गरे ।

युएईविरुद्ध नेपाललाइ चौथो सफलता

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईविरुद्ध बलिङ गरिरहेको नेपाललाई दिपेन्द्र सिङ ऐरीले चौथो सफलता दिलाएका हुन् ।

खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री कीर्तिपुर मैदानमा– तस्बिरहरु

काठमाडौँ । नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्नुभएको छ ।

युएईविरुद्ध नेपाललाई तेस्रो सफलता

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै ओलीले भने– मलाई आजकै दिनको…

यूएईसँगको खेल पूर्व ओलीले सामाजिक सञ्जालबाट नेपाली टीमलाई शुभकामना दिएका हुन् ।

आजबाट काठमाडौँ महानगरपालिकाका सबै वडाहरुमा नि:शुल्क कानुनी परामर्श सेवा

नेपाल ल क्याम्पससँग गएको माघ १७ गते सम्पन्न सम्झौताका आधारमा आएका इन्टर्न विद्यार्थीहरु सेवाका लागि वडा वडामा जानेछन् ।

सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकप्रति द्वन्द पीडितको आपत्ति

नेपाल सरकारले संसदमा दर्ता गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधनसम्बन्धी विधेयकप्रति हामी द्वन्द्वपीडितहरूको

दुईवर्षे श्रम स्वीकृतिको प्रावधान हट्यो, सम्झौता अवधि तोकी स्वीकृति दिइने

सरकारले वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुईवर्षे प्रावधान हटाएको छ । प्रधानमन्त्रीस्तरीय निर्णयबाट सो व्यवस्था हटाइएको श्रम, रोजगार तथा

उपराष्ट्रपति उम्मेदवारमा सत्ता गठबन्धनभित्र सहमति जुट्न सकेन

काठमाडौँ । उपराष्ट्रपतिको उम्मेदवारबारे साझा धारणा बनाउन बालुवाटारमा बसेको १० दलको बैठक निश्कर्षविहीन भएको छ । उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका १०

बालुवाटारमा सत्ता साझेदार दलको बैठक

सत्ता साझेदार १० दलको बैठक सुरु भएको छ ।

मकवानपुरमा अन्तरपालिका फुटबल प्रतियोगिता हुने

हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा चैत ४ गतेदेखि दोस्रो संस्करणको अन्तरपालिका मकवानपुर जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने

कांग्रेसले आचारसंहिता उल्लंघन गर्‍यो, आयोगले कारबाही गरोस् – सचेतक बर्तौला

नेकपा एमालेका सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले शून्य समय सुरु भइसकेको अवस्थामा उपराष्ट्रपतिमा कसलाई भोट हाल्ने भन्ने निर्णय गरेर

चलचित्र प्रेमा चैत्र १७ गतेबाट प्रदर्शन हुने

काठमाडौँ । चलचित्र प्रेमा को विशेष पत्रकार सम्मेलन भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको बारेमा विशेष जानकारी

अब मन्त्री र उच्च कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने

सरकारका मन्त्री र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण गर्न नपाउने भएका छन् ।

पाटेबाघका लागि प्रख्यात शुक्लाफाँटा

दोधारा चाँदनी । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघको प्रमुख बासस्थानका रूपमा प्रख्यात रहेको छ । पाटेबाघका लागि थोरै क्षेत्रफल भए

उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने भएको छ ।

माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न विप्लवको चेतावनी

माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको र नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको खाल गर्नुपर्ने महासचिव विप्लवको धम्कीमिश्रित प्रतिक्रिया थियो

लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका

यूएईले पिएनजीलाई हरायो

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा यूएईले पपुवा न्युगिनी (पिएनजी)लाई पराजित गरेको छ ।