२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपराष्ट्रपति निर्वाचनको फरक मतले सरकारलाई असर पर्दैनः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सत्ता गठबन्धनमा उपराष्ट्रपति चुनावमा देखिएको फरक मतले सरकारलाई कुनै असर नपर्ने दाबी गरेका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले एउटै उम्मेदवार बनाउने प्रयास भएपनि अन्तिम अवस्थामा सम्भव नभएपछि सल्लाहबाटै फरक ठाउँमा उभिएको जिकिर गरे । यद्यपि,

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने

कपिलवस्तु । कपिलवस्तुमा बुद्धको विश्वकै सबैभन्दा ठूलो मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र दुई सय ४५ मिटर अग्लो

उपराष्ट्रपति निर्वाचनः मतदान सकियो

उपराष्ट्रपति निर्वाचनको मतदानको समय सकिएको छ ।

टेलिकमको नयाँ अफर– ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’

काठमाडौँ । नेपाल टेलिकमले शुक्रबारदेखि लागु हुने गरी नयाँ अफरकमा रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको

लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या

रुपन्देही । लुम्बिनीमा एकैदिन पाँच सय भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना तथा

सुपरस्टारलाई अन्तिम श्रद्धाञ्जली दिन ३० लाख फ्यान भेला, कर्नाटकमा २…

एजेन्सी । कन्नड सुपरस्टार पुनीत राजकुमार जीवित हुन्थे भने उनले आज आफ्नो ४९ औं जन्मदिन मनाउने थिए । पुनीतको २९ अक्टोबर

कांग्रेसलाई प्रतिपक्षमा भेट्न ८४ साल पर्खिनु पर्दैन– ओली

ओलीले नेपाली कांग्रेसलाई प्रतिपक्षमा भेट्न २०८४ साल पर्खनु नपर्ने बताउनुभएको छ ।

जीर्णोद्धारपछि चिटिक्क कालिका मन्दिर

बलेवा । भूकम्पले क्षतिग्रस्त भएको प्रसिद्ध कालिका भगवती मन्दिरको जीर्णोद्धार गरिएको छ । मन्दिरको कलात्मक ढङ्गले भक्तपुरको इँटा प्रयोग गरी

रास्वपाले उपराष्ट्रपति चुनावमा ममता झालाई मत दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने भएको छ ।

अष्ट्रेलियाविरुद्ध भारतले टस जित्यो, पहिले बलिङ गर्ने

एजेन्सी । भारत र अष्ट्रेलियाबीच तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा सुरु हुँदैछ । भारतले टस जितेर

पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासङ्घको

उपराष्ट्रपति निर्वाचनः ६१० जनाले गरे मतदान

निर्वाचनमा नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।

राष्ट्रपतिमा पुरुष भएकोले उपराष्ट्रपतिमा महिला निर्वाचित हुनुपर्छ: ममता झा

झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताउनुभएको छ ।

अनेकौँ चलखेल भए पनि उपराष्ट्रपति चुनाव आफू अनुकूल हुने देख्दैछु–…

उहाँले राष्ट्रपति निर्वाचनमा अनुकूल नभए पनि उपराष्ट्रपति निर्वाचन आफू अनुकूल भएको बताउनुभयो ।

उपराष्ट्रपति निर्वाचन: २२० मत खस्यो

सो समयसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय ३३ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।

गठबन्धनको सर्वसम्मत उम्मेदवार मै हुँ– रामसहाय यादव(भिडियोसहित)

उनले गठबन्धनका सबै मतदाताले मत दिएर जिताउनेमा विश्वस्त व्यक्त गरे ।

पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु

अन्नपूर्ण । पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी

उपराष्ट्रपति पदका लागि मतदान सुरु

उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ

सरकारले नेपाली क्रिकेट टोलीलाई जनही ३ लाख पुरस्कार दिने

नेपाली क्रिकेट टोलीलाई सरकारले जनही ३ लाख दिने भएको छ ।

स्ववियु निर्वाचनः मौन अवधि सुरु

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनमा गए रातिदेखि मौन अवधि सुरु भएको छ ।