२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतितोला रु एक हजारले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख आठ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको

मिटर ब्याज पीडितलाई खुलामञ्च नदिइनुको कारण न्यायिक समितिको सम्मेलन

काठमाडौं महानगरपालिकाले मिटर ब्याज पीडितलाई हिजो खुलामञ्चमा प्रवेश गर्न नदिइनुको तात्कालिक कारण न्यायिक समितिको सम्मेलन बताईएको छ ।

सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर मृत्यु

फुङ्लिङ । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको

सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छ: सभापति लामिछाने

तपाईहरुको मुद्दामा टेकेर आफ्नो राजनीतिको रोटी सेक्न होइन, वास्तविक पीडितहरु हुनुहुन्छ भन्ने थाहा पाएपछि तपाईहरुलाई साथ दिनको लागि हामी आएका

खुलामञ्च निषेधित क्षेत्र होइन ,तर शिविर बनाएरै राख्न गरिएको तयारीहरु…

न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रीपरिषदले दिनु पर्ने हो । पिडितहरुलाई शिविर होइन, आज नै न्यायको

गृह मन्त्रालयमा माओवादी र समाजवादीको रस्साकस्सी

सत्ता साझेदार गठबन्धनका दलहरूबीच गृह मन्त्रालयमा दोहोरो दाबीले सोमबार मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राख्ने

मन्त्रालयको भागबन्डा टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज मङ्गलबार बस्दैछ ।

जसले चैते दसैँमा डाला, नाङ्ला बेचेर वर्ष गुजार्थे

वर्षभरि निगालोका डाला, नाङ्ला, डोका र भकारी बुनेर बुढाथोकीले वर्षभरिको खर्च पुर्याउँथे मेलाबाट ।

विराट गोल्डकपः विराटनगर सिटी फाइनलमा प्रवेश

विराटनगर । सातौँ संस्करणको विराट गोल्डकपमा घरेलु टिम विराटनगर सिटी फाइनलमा प्रवेश गरेको छ । सहिद रङ्गशालामा सोमबार साँझ भएको

संक्रमणकालीन न्याय कानुन संशोधन विधेयकका त्रुटीहरु सच्याउन अधिकारकर्मीको माग

संसदमा प्रस्तुत गरिएको वेपत्ता छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकलाई सच्याउन द्वन्द्व पीडित तथा मानव अधिकार

एलन मस्कद्वारा ट्वीटरको हालको मूल्य २० अर्ब डलर भएको जानकारी

एजेन्सी । एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताउनुभएको छ । यो मूल्य मस्कले पाँच महिनाअघि

कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, आज एकै दिन ६९ जनामा सङ्क्रमण

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई

एकै स्थानमा भेटिएका नौवटा बम सेनाद्वारा निष्क्रिय

कावासोती । पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा बम फेला परेका नौवटा बमलाई आज नेपाली सेनाको बम

मिटरब्याजीहरुको खुलामञ्च अगाडि प्रदर्शन (फोटोफिचर)

११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले खुलामञ्च अगाडि प्रदर्शन गरेका छन् ।

मधेस केन्द्रित साना ४ दलले गरे मोर्चा गठन

काठमाडौँ । मधेश केन्द्रित साना ४ दलले लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन् । मधेस केन्द्रित साना दलहरू तराई–मधेस लोकतान्त्रिक

मिटरब्याज पीडितलाई शान्तिबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेका छौं: मेयर शाह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मिटरब्याज पीडितलाई पशुपति क्षेत्रमा खाने र बस्ने व्यवस्था गर्न खोज्दा उनीहरुले नै खुलामञ्चमा बस्न

आजकै दिन भएको थियो विश्वकै सबैभन्दा घातक विमान दुर्घटना

यो २७ मार्च १९७७ को कुरा हो । विश्वको सबैभन्दा ठूलो विमान दुर्घटना स्पेनको लस रोडिओस एयरपोर्टमा भएको थियो ।

अवकाशपछि कालिजपालन

दाङ । तुलसीपुर उपमहानगरपालिका–१० नयाँ गाउँमा वडा नं ६ निवासी विण्णुमणि आचार्यले व्यावसायिकरूपले कालिज पालन गर्नुभएको छ । सोही पेसामा

प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक

काठमाडौँ । हरेक वर्ष नयाँ शैक्षिकसत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि होइनन् भन्ने चिन्ता हरेक अभिभावकलाई हुने गर्दथ्यो

नक्कली शरणार्थी बनाइ करोडौँ असुली गर्ने पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक समूहले करोडौँ ठगी गरेको खुलेको छ । उनीहरुले विसं २०७७