२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आँपमा मधुवा रोग लागेपछि किसान चिन्तित

सर्लाही । जिल्लाको उत्तरी क्षेत्रमा गरिएको व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँप खेतीमा ढुसी लाग्न थालेकाले जिल्लाका किसान चिन्तित बनेका हुन् । आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाँकेर फुल्दा खुशी भइएकामा अहिले मजुराफूलमा मधुवा किराका कारण ढुसी लाग्न थालेकाले चिन्ता बढेको हरिवन

पोखराको वन क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कार्की निर्वाचित

पोखरा । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका समीर कार्की निर्वाचित भएका छन् ।

सन्दीपविरुद्धको मुद्दाको फैसला पेशी स्थगित

काठमाडौं जिल्ला अदालतमा तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको हो ।

बालेनविरुद्ध सुकुम्बासी मोर्चाको प्रर्दशन– फोटोसहित

विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई नि:शर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्धा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो

एआईजीमा बढुवाका लागि ४ जनाको नाम सिफारिस, को को परे?

गृह मन्त्रालय सचिवालयका अनुसार सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवाका लागि सिफारिसमा परेका हुन् ।

सुनको मूल्य तोलाको रू एक लाख नौ हजार

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू

सन्दीपको पेशी न्यायाधीश घिमिरेको इजलासमा

सन्दीपको पेशी यसअघि पनि घिमिरेको इजलासमा परेको थियो । उनकै इजलासमा सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको

प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

सो छलफल अनुसनर बुधबार चार बजे १० दलको बैठक बस्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटघाट

आजको छलफलबाट सहमति जुटाई मन्त्रिपरिषद विस्तार भए भोलि शपथ ग्रहण लिने तयारी रहेको बताईएको छ ।

शफिकको खराब रेकर्ड– बने लगातार चार खेलमा डक आउट हुने…

काठमाडौँ । पाकिस्तानका ब्याटर अब्दुल्लाह शफिक टि–२० आईमा लगातार चार पटक डक आउट हुने पहिलो खेलाडी बनेका छन् । आइतबार

क्रिकेटर लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेसी आज

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको आरोपबारे काठमाडौं जिल्ला अदालतले आज पेसी तोकेको छ ।

कालिका मन्दिर परिसरमा आजदेखि चैते दसैँ मेला

बलेवा । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा आजदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु हुँदैछ

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

जापानमा कोभिड–१९ सम्बन्धित मस्तिष्कजन्य रोगबाट १० प्रतिशतभन्दा बढी बालबालिकाको मृत्यु

एजेन्सी । जापानको स्वास्थ्य मन्त्रालयको एक अध्ययन टोलीले हालै सार्वजनिक गरेको राष्ट्रिय सर्वेक्षणको निष्कर्षमा कोभिड–१९ को सङ्क्रमणपछि मस्तिष्कसम्बन्धी कडा रोगका

एकै स्थानमा भेटियो नौ वटा बेवारिसे बम

कावासोती । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । आइतबार दिउँसो

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार…

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ ।

मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन सक्दैनः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताउनुभएको छ ।

मन्त्रालय भागबण्डाको टुंगो लागेको छैनः उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताउनुभएको छ ।

एसिसी प्रिमियर कपको पहिलो खेलमा नेपालले ५० औं ओडिआई पूरा…

काठमाडौं । नेपालले आफ्नो ५० औं ओडिआई घरेलु मैदान टियुमा खेल्ने भएको छ । आगमी महिना हुने एसिसी प्रिमियर कपमा

गण्डकी प्रदेश: चैते दशैँमा सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले चैते दशैँको अवसरमा  वुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषदको २०७८ चैत