१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीबाट चीनको थियानजिनमा धान उत्पादन विशेष क्षेत्रको भ्रमण- फोटो फिचर



अ+ अ-

काठमाडौं । चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गर्नुभएको छ ।

प्रधानमन्त्री ओली शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीनको थियानजिन पुग्नुभएको छ ।

राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा २६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली थियानजिन पुग्नुभएको हो ।

तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय