२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ७० प्रतिशतले बढेर एक हजार नौ सय ६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ६१ वटा कम्पनीको ४३

वुमन्स ओलम्पिकको छनोट खेल्न भियतनामको टोली नेपाल आउँदै

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले ‘महिला ओलम्पिक फुटबल प्रतियोगिता, पेरिस २०२४’ का लागि एसियन छनोटअन्तर्गत पहिलो चरणको खेलमा भियतनामसँग खेल्ने

चलचित्र ‘मीरा: स्याडो अफ अ रेन्बो’ को शुभमुहुर्त

काठमाडौँ। नेपाली चलचित्र ‘मीरा: स्याडो अफ अ रेन्बो’ को सोमबार काठमाडौँको मैतिदेवि मन्दिरमा शुभमुहुर्त गरिएको छ । एक बच्चामा देखिएको

सरकारले रंगमञ्चलाई वास्ता गरेन: अभिनेता खनाल

काठमाडौँ । आज ६२ औं रंगमञ्च दिवस मनाइएको छ । सोमवार काठमाडौंमा विभिन्न सांकेतिक कार्यक्रमहरु गरी रंगमञ्च दिवस मनाइएको हो

नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना

यी हुन् ७ करोड तलब थाप्ने चार भारतीय क्रिकेटर, अन्यको…

एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले २०२२–२३ सिजनका लागि खेलाडीहरुसँग केन्द्रीय सम्झौता घोषणा गरेको छ । रविन्द्र जडेजा आइतबार राति

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ । काठमाडौँको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका वडा नं १ तल्लो नाङ्लेभारेमा जहरसिंह पौवाबाट

पक्राउ परे सलमानलाई धम्कीपूर्ण इमेल पठाउने व्यक्ति

एजेन्सी । सलमान खानलाई धम्कीपूर्ण इमेल पठाउने व्यक्ति पक्राउ परेका छन् । राजस्थान र मुम्बई प्रहरीको संयुक्त अभियानमा धाकड राम

सरकारले इम्बोष्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाइसक्यो: उपप्रधानमन्त्री…

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली समाज र सरकारी निकायले धेरै पटक भनेपछि मन्त्रालयले सो कामलाई अघि बढाउने गरी कार्ययोजना बनाउनु परेको स्पष्टिकरण

आकर्षक बन्दै स्याङ्जाको ‘ऐतिहासिक सत्र पोखरी’

वालिङ । स्याङ्जाको वालिङ १४ कपासेस्थित ऐतिहासिक सत्र पोखरीमा भौतिक पूर्वाधार निर्माण गरेसँगै पर्यटकको आवागमन बढ्दै गएको छ । अग्लो

प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन् ।

प्रधानमन्त्रीविरूद्ध नाराबाजी गर्ने तीन जना जेल चलान

आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटी तिरेर रिहा हुन आदेश दिएको थियो। तर, धरौटी नतिरेपछि

दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

गायक एवं कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

म्याग्दीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर

वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको टी–२० मा बनेका असाधारण कीर्तिमानहरु

एजेन्सी । आइतबार दक्षिण अफ्रिकाले २ सय ५९ रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै वेस्ट इन्डिजलाई दोस्रो टी–२० खेलमा छ विकेटले पराजित

कुटपिटको आरोपमा दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । मोडल तथा गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। टोखामा शनिबार आफुलाई कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले

जापानको अनुभव: समय, मेहनत र कामको सम्मान

टोकियो । हरेक वर्षको अप्रिल र मे महिनामा काठमाडौँ ‘ज्याकरान्डा’का बैजनी फूलले रङ्गिए झैँ जापानी सहरहरु साँकुराले ढकमक्क हुने समय

आँपमा मधुवा रोग लागेपछि किसान चिन्तित

सर्लाही । जिल्लाको उत्तरी क्षेत्रमा गरिएको व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँप खेतीमा ढुसी

पोखराको वन क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कार्की निर्वाचित

पोखरा । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका समीर कार्की निर्वाचित भएका छन् ।

सन्दीपविरुद्धको मुद्दाको फैसला पेशी स्थगित

काठमाडौं जिल्ला अदालतमा तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको हो ।