१४ भाद्र २०८३, आईतवार
,
Latest
टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीबी राईका जेठान ज्ञानबहादुर बम्जन पक्राउ



अ+ अ-

काठमाडौँ । सहकारी ठगीको आरोपमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईका जेठान ज्ञानबहादुर बम्जन पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शनिबार पोखराबाट पक्राउ गरेको हो ।

उनलाई सीआईबीको हिरासतमा राखेर थप अनुसन्धानको काम अघि बढाइएको जनाइएको छ ।

यसअघि पनि पक्राउ परेका बम्जन यही भदौ ८ गते कास्की अदालतको आदेशमा १० लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।​

बम्जन, सूर्यदर्शन सहकारी संस्थापक अध्यक्ष हुन् । उनीमाथि सहकारीको अध्यक्ष रहँदा १ करोड ५४ लाख ४९ हजार रुपैयाँ अपचलन गरेको आरोप छ ।