२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निलम्वित प्रधानन्यायाधीश जवराले सीमा बाहिर गएर अभिव्यक्ति दिनुभयो: मिनबहादुर विश्वकर्मा…

काठमाडाैं । नेपाली काँग्रेसका सचेतक मिन विश्वकर्माले महाअभियोगको प्रतिरक्षाका लागि निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सीमा भन्दा बाहिर गएर अभिव्यक्ती दिएको बताउनुभएको छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधवार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले आफ्नो प्रतिरक्षाका लागि सीमा भन्दा बाहिर गएर भनाइ राखेको बताउनुभएको हो । उहाँले प्रधानन्यायाधीश जबराले अभियोगको

जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त

न्यायपरिषदले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ । परिषद्को आज बसेको बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो

मापदण्ड बिपरित रहेको भन्दै नयाँ सडक स्थित नेपाल बैंक लिमिटेड…

काठमाडौं महानगरपालीकाले नयाँसडकमा रहेको नेपाल बैंक लिमिटेड अगाडी बनाएको गेट हटाएको छ ।

महाअभियोगलाई संसद् पुनःस्थापनासँग जोड्दै जबराको प्रश्न: सबै दण्डित हुनुपर्दैन ?

जबराले ‘गलत भए पाँचै जना गलत हुन्छ, नेतृत्व मात्र सबै कुरा होइन भन्दै दण्डित भए सबै दण्डित हुनुपर्दैन ?’ भनी

काठमाडौँ ४ बाट उम्‍मेदवार बन्‍न गगन थापाले दिए आवेदन

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौँको निर्वाचन क्षेत्र नं.४ बाट उम्‍मेदवार बन्‍न आवेदन दिएका छन् ।

नागरिकता विधेयकबारे छलफल गर्न प्रचण्डको टोली शीतल निवासमा

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

सुदूरपश्चिम प्रदेशः भौतिक पूर्वाधार राज्यमन्त्री बर्खास्त

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी)का नेता समेत

जबराको बयानः महाअभियोग निष्क्रिय भइसक्यो, मलाई न्याय चाहियो (भिडियो)

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूमाथि लगाइएको महाअभियोग निष्क्रिय भइसकेको बयान दिनुभएको छ । महाअभियोग सिफारिस समितिमा जबराले बुधबार

एमालेमा फर्किने घोषणा गरेका तामाङलाई नेकपा एसद्वारा कारबाही

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)छोडेर नेकपा (एमाले)मा फर्किने घोषणा गरेका तारा लामा तामाङलाई एकीकृत समाजवादीले कारबाहीका लागि सिफारिस गरेको छ

बयानका लागि निलम्बित प्रधानन्यायाधीश राणा महाअभियोग सिफारिस समितिमा उपस्थित

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समिति समक्ष बयान दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा समितिको कार्यकक्षमा पुग्नु भएको छ ।

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग आज बयान लिने

मुख्य गरेर राणाले संविधान र कानूनको गम्भीर उल्लंघन गरेको ,भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको ,कार्यक्षमताको अभावरखराब आचरण भएको र

चितवन–१ बाट उम्मेदवार बन्न स्वर्णिम वाग्लेसहित ६ जनाले दिए आवेदन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले चितवन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न आवेदन

फेरि चिनियाँ उच्च अधिकारी नेपाल आउँदै

नेपालमा उच्च चिनियाँ अधिकारीहरुको भ्रमण भइरहेका बेला दुई सातापछि फेरि एक उच्च अधिकारी नेपाल आउन लागेको बताइएको छ । यसै

पूर्व सचिव त्रितालको मेयर साहलाई सुझाव: भूमाफियाद्वारा सिर्जना गरिएका नक्कली…

काठमाण्डौमा त ३ देखि ४ प्रतिशत मात्र वास्तविक सुकुम्बासी छन् । अरु राजनीतिक दलका नेताहरुको संरक्षणमा भूमाफियाद्वारा खडा गरिएका नक्कली

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (भिडियो)

काठमाडौँ । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण

महेश बस्नेतको आरोपः पुरानो भिडियो देखाएर चरित्र हत्या गर्न खोजियो,…

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् सांसद महेश बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै उजुरी दिने भएका छन् । 

एक वर्षमा बन्नुपर्ने पुल सात वर्षसम्म बन्न सकेन

मनाङ। हिमाली जिल्ला मनाङ प्रवेशका लागि सहज बनाउन निर्माण गर्न लागिएका पुल समयमा बन्न सकेका छैनन् । एक वर्षमा निर्माण

सम्पदा यात्राका लागि ‘होप अन हप अफ’ बस संचालनको तयारी…

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटकहरुलाई सहज बनाउन ‘होप अन

मोरङबाट चुनावमा उठ्ने रेखा थापाको तयारी

काठमाडौँ । नायिका समेत रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रेखा थापाले मोरङबाट प्रतिनिधिसभाको निर्वाचनमा उठ्ने तयारी गरेकी छन्

कालिकोटका दुई नेता एमाले प्रवेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी–समाजवादी) का केन्द्रीय सदस्य पङ्ख तिरूवा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । उनीसँग नेकपा एकीकृत