• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

काठमाडौँ ४ बाट उम्‍मेदवार बन्‍न गगन थापाले दिए आवेदन



file

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौँको निर्वाचन क्षेत्र नं.४ बाट उम्‍मेदवार बन्‍न आवेदन दिएका छन् ।

थापाले पुनः सोही क्षेत्रबाट प्रत्यक्षमा उम्मेदवार बन्न आवेदन दर्ता गराएका हुन्।

बुधबार उनले काठमाडौँको निर्वाचन क्षेत्र– ४ मा उम्‍मेदवार बन्‍न आवेदन दिएका हुन् ।

यसअघि पार्टीले उनलाई कास्कीको निर्वाचन क्षेत्र १ बाट आग्रह गरेको थियो ।