१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशः भौतिक पूर्वाधार राज्यमन्त्री बर्खास्त



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त भएको राज्यमन्त्रीका स्वकीय सचिवले जानकारी दिएका छन् । चौधरी नेकपा (एमाले)मा प्रवेश गर्ने सूचना पाएपछि उनलाई सरकारबाट हटाइएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगरमा आउनुभएको छ । उहाँले एकीकृत समाजवादीका केही नेताहरुलाई एमालेमा प्रवेश गराउँदै हुनुहुन्छ । राज्यमन्त्री चौधरी पनि एमालेमा प्रवेश गर्ने सूचना पाएपछि उहाँलाई बर्खास्त गरिएको बताइएको छ ।