९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि चिनियाँ उच्च अधिकारी नेपाल आउँदै



अ+ अ-

काठमाडौ । नेपालमा उच्च चिनियाँ अधिकारीहरुको भ्रमण भइरहेका बेला दुई सातापछि फेरि एक उच्च अधिकारी नेपाल आउन लागेको बताइएको छ ।
यसै क्रममा चिनियाँ जनसंसदको स्थायी कमिटीका अध्यक्ष ली झान्सु नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

उहाँ यही भदौ २७ गते नेपाल आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयको एक उच्च स्रोतले जनाएको छ ।

नेपाल भ्रमणमा रहँदा उहाँले उच्च सरकारी अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको पनि सो स्रोतले जनाएको छ ।