२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रियसभाको बैठक बस्दै,नागरिकता बिधेयक पारित गर्ने तयारी

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा नागरिकता विधेयक पारित गर्ने तयारी रहेको छ । आजको बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धीत विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने सम्भावित कार्यसूची छ

प्रधानमन्त्री देउवा डडेल्धुरा र डा आरजु कैलाली ५ बाट प्रतिनिधिसभा…

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फका लागि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको

प्रधानन्यायधीश जबराको दोस्रो दिनको बयान पछि सासंदहरुको प्रतिक्रिया

उहाँले प्रधानन्यायाधीश जबराले बयानका क्रममा समिति र संसदलाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा गएको बताउनु भयो । उहाँले बुधवार बार,

तीन लाखले गर्नेछन् निर्वाचनको पहरा

निर्वाचनमा नेपाल प्रहरीका ७१ हजार छ सय ९३ जनशक्तिका साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ

जबराको बयान: असक्षम र विफल भन्ने प्रश्न नै औचित्यहीन, संसदीय…

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाअभियोग सिफारिस समितिले आफूलाई सोधेका प्रश्नहरु औचित्यहीन भएको बताउनुभएको छ । उहाँले महाअभियोग सिफारिस

सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा

काठमाडौँ । आसन्न निर्वाचनमा सिट बाँडफाँटबारे सहमति जुटाउन सत्ता गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास

नेकपा एस सुनसरीद्वारा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस

इनरुवा । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ । सुनसरी निर्वाचन

प्रतिनिधिसभा निर्वाचन रुपन्देही २ बाट गृहमन्त्री खाँणसहित तीनको नाम सिफारिस

नेपाली कांग्रेस क्षेत्रीय समितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि गृहमन्त्री खाणको नाम सिफारिस गरेको हो । समितिले खाणसँगै नेता युवराज गिरी

स्व. नेता गिरीको स्मृतिमा सामूहिक वृक्षरोपण

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य स्व. को स्मृतिमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ । स्व गिरीको १३औँ

प्रधानमन्त्री भेट्न बालेन बालुवाटारमा

प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसँग दोस्रो दिनको बयान सुरु

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिलाई दोस्रो दिन आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयान दिन सुरु गर्नुभएको छ ।

बालुवाटार जग्गा प्रकरणः चोलेन्द्र र मिनेन्द्रको बोली कसरी मिल्यो ?

उबेला अदालतको गर्भभित्रै रहेको विचाराधीन विषय कांग्रेकास नेता डा मिनेन्द्र रिजालले कसरी थाहा पाउनुभयो ? उबेला उहाँले गरेको कुरा र

निलम्बित प्रधानन्यायाधीशको बयान आज पनि जारी

निलम्बित प्रधानन्यायाधीश राणाका लागि बयान लिन समितिले ४३ वटा प्रश्न तयार तयार गरेको छ । हिजो चार वटा प्रश्नमाथि मात्र

संघीय निजामती सेवा ऐन किन आएन ?

निजामती सेवा इतिहासकै सबैभन्दा अप्ठ्यारो अवस्थामा छ। निजामती सेवाका सिद्धांत ,व्यवहार ,संस्कृति,प्रवृतिमा नै अहिले प्रश्नचिन्ह छ। संघीयता कार्यान्वयनको आधि दशक

अंगिकृत नागरिकताका सम्वन्धमा केही वन्देज जरुरी छ

अंगिकृत नागकिरताका सम्वन्धमा केही वन्देज जरुरी छ । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न भारत लगायतका

यी हुन् काठमाडौंका दशवटा निर्वाचन क्षेत्रबाट सिफारिसमा परेका एमाले उम्मेदवार…

नेकपा (एमाले)को काठमाडौंका १० वटै निर्वाचन क्षेत्रीय कमिटीले आज प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिफारिस गरेको छ ।

विधायन व्यवस्थापन समितिबाट नागरिकता बिधेयक बहुमतले पारित

१५ सदस्यीय समितिले बैठकले बहुमतका आधारमा पारित गरेको हो । समितिमा सत्तारुढ गठबन्धनको बहुमत रहेको छ । तर, एमालेका तीन

चोलेन्द्रको बयान पछि कुन सांसदले के भने ?

बैठकपछि बोल्दै नेकपा एमालेका सांसद विष्णु पौडेलले छलफल यो प्रक्रियाभरका सबै सामग्री अफिसियल रेकर्ड गरिएको र वेबसाइटमा राखिने जानकारी दिनुभयो

निलम्बित प्रधानन्यायाधीशकाे बयान बिहीबार पुनः लिइने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज उपस्थिति भएर बयान दिनुभएको छ । बयानको पहिलो दिनमा चार

अंगिकृत नागरिकताको बारेमा राष्ट्रपति र मेरो धारणा समान: प्रचण्ड

प्रचण्डलेअंगिकृत नागरिकताको बारेमा राष्ट्रपतिले राख्नु भएको चासो र आफूहरुको धारण समान रहेको जानकारी गराउनु भएको थियो ।